नेपालगन्जमा सुरु भयो अत्याधुनिक प्रविधि युक्त सिने रोयल सिनेमा हल

नेपालगन्ज : बाँकेको नेपालगन्ज शहरमा अत्याधुनिक सुविधा सहितको सिनेमा हल आज देखि सञ्चालनमा आएको छ । नेपालगन्जमा लामो समयदेखि स्वास्थ्य सेवा दिदै आइरहेका डा. बिनोद थापा र छोरा राहुल थापाले रु २५ करोड लगानीमा बनाएको एकैपटकमा तिनवटा सो देखाउन मिल्ने सिनेमा हलको आज देखि सुभारम्भ गरिएको छ । आज पहिलो दिन निशुल्क रुपमा चलचित्र हेर्ने, […]

Continue Reading

भ्रष्टाचार विरुद्धको सरकारको अभियानलाई समर्थनका लागि अखिल क्रान्तिकारी बाँकेको हस्ताक्षर अभियान

नेपालगन्ज : भ्रष्टाचारीका विरुद्ध सरकारको अभियानलाई समर्थनका लागि अखिल (क्रान्तिकारी) बाँकेको सप्ताहव्यापी वृहत् हस्ताक्षर अभियान उद्घाटन गरिएको छ । महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जबाट सुरु गरिएको कार्यक्रमका प्रमुख अतिथि रुपमा संगठनका केन्द्रिय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज सुर्य प्रकाश घर्ती मगरको उपस्थितिमा गरिएको हो । ठूलो ब्यानरमा उपस्थित विद्यार्थी नेता तथा विद्यार्थीहरुले हस्ताक्षर गरेका थिए । […]

Continue Reading

अछामी सेवा समाज बाँकेको वृहत् रक्तदान कार्यक्रम, ७५ जनाद्वारा रक्तदान

नेपालगन्ज : बाँके जिल्लामा कामको सिलसिलामा वा व्यापार व्यावसायिक गर्ने  प्रयोजनमा आइ बसोबास गरेका अछाम जिल्ला घर भइ हाल बाँकेलाई कर्मथलो बनाइ बसेका व्यक्तिहरुले गठन गरेको अछामी सेवा समाज बाँकेको वृहत् रक्तदान कार्यक्रम आज सम्पन्न भएको छ । आज रक्त सञ्चार केन्द्र बाँकेमा भएको समाजको रक्तदान कार्यक्रममा ७५ पिन्ट रगत संकलन भएको अछामी समाजका अध्यक्ष […]

Continue Reading

सुरु भयो बाँकेको नरैनापुर गाँउपालिका बाटै श्रम स्वीकृति

नरैनापुर, ५ साउन । बाँकेका स्थानीय तहबाट श्रम स्वीकृति दिने प्रक्रिया सुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्रअनुसार जिल्लाका स्थानीय तहबाटै यो व्यवस्था सुरु भएको हो । जिल्लाका स्थानीय तहमा रहेका रोजगार केन्द्रबाट उक्त सेवा सुरु भएको छ ।नरैनापुर गाउँपालिकाले शुक्रबारदेखि यो काम सुरु गरेको छ । गाउँपालिकाका रोजगार संयोजक मकबुल […]

Continue Reading

मनकारी जोडी जसले बैबाहिक वर्षगाठमा मानव सेवा आश्रममा पानीको फिल्टर जडान गरिदिए

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नं १८ निवासी जागेश्वर बस्नेत र उहाँको धर्मपत्नी संगम रावत बैरागीको बाह्रौं वर्षगाठको उपलक्ष्यमा नेपालगन्ज उपमहानगरपालिका वडा नं १० मा रहेको मानव सेवा आश्रममा पिउने पानीको लागि फिल्टर र त्यहाँ रहेका बुबाआमा तथा बालबालिकालाई औषधि उपलब्ध गराएका छन् । आज दिउँसो ३ बजे उक्त सेवा आश्रममा गएर रु ८ हजार […]

Continue Reading

एस ई ई मा बाँके बर्दियामा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीको रोजाइमा जिभिएन कलेज नेपालगन्ज

नेपालगन्ज : शिक्षा क्षेत्रमा मध्य तथा सुदूर पश्चिम क्षेत्रका विद्यार्थीहरुको रोजाइमा परेको नेपालगन्जमा रहेको ज्ञानोदय विद्या निकेतन मा.वि.मा २०७९ सालको एस ई ई परीक्षामा   बाँके र बर्दियामा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थी उच्चशिक्षा अध्ययनका लागि भर्ना भएका छन् । उक्त कलेजका प्रमुख कार्यकारी अधिकृत (सिइओ) गणेश भण्डारीका अनुसार बाँके जिल्लाबाट उत्कृष्ट अंक (३.९५जिपिए) ल्याउन सफल पुर्णिामा […]

Continue Reading

भेरी अस्पताल नेपालगन्जको विकास समितिको अध्यक्षमा शाह मनोनीत

नेपालगन्ज : भेरी अस्पताल नेपालगन्जको विकास समितिको अध्यक्षमा बिरेन्द्र बहादुर शाहलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मनोनीत गरेको छ । नेपाल सरकार मन्त्री परिषद्को मिति २०८०/३/१७ गतेको बैठकको निर्णय अनुसार अस्पताल विकास समिति गठन आदेश २०७६ को दफा ३(२) क र उपदफा ३ मा व्यवस्था भए अनुसार बिरेन्द्र बहादुर शाहलाई ३ वर्ष कार्य अवधि रहने गरि […]

Continue Reading

लायन्स क्लब अफ नेपालगन्ज एभरेस्टको पद हस्तातरण कार्यक्रम सम्पन्न

नेपालगन्ज : सामाजिक क्षेत्रमा उल्लेखनीय काम गर्दै आइरहेको लायन्स क्लब अफ नेपालगन्ज एभरेस्टको वष २०२३/२४ का लागि पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । आज क्लबको अध्यक्ष ला. बसन्ता शर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि इलेक्टेड डिष्ट्रिक गभर्नर ला. मुकुट ढकाल, विशिष्ट अतिथिमा डिष्ट्रिक प्रथम उपाध्यक्ष ला. ज्ञानेन्द्र श्रेष्ठ, प्रथम लेडी ला. मिना ढकाल, लायन्स […]

Continue Reading

त्रिभुवन विश्वविद्यालय स्थापना दिवसको उपलक्ष्यमा महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा वृक्षरोपण

नेपालगन्ज : त्रिभुवन विश्वविद्यालय स्थापना दिवसको उपलक्ष्यमा महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा वृक्षरोपण गरिएको छ । आज विश्वविद्यालयको ६४ औं स्थापना दिवसको उपलक्ष्यमा विभिन्न जातका बिरुवा लगाइएको क्याम्पस प्रमुख लालमणि आचार्यले बताउनुभयो । उक्त वृक्षारोपण कार्यक्रममा क्याम्पसका प्राध्यापक, स्ववियु निर्वाचित पदाधिकारी लगायतको उपस्थिति रहेको हो ।

Continue Reading

पूर्णतारा फाउन्डेसनको चौथो वार्षिकोत्सब सम्पन्न, गरिब , वृद्ध तथा बालबालिकालाई सहयोग

नेपालगन्ज : सामाजिक क्षेत्रमा सदैव अगाडि रहेको पूर्णतारा फाउन्डेसन बाँकेको चौथो वार्षिकोत्सब सम्पन्न भएको छ । उक्त कार्यक्रममा वृद्ध तथा बालबालिकालाई आर्थिक सहयोग देखि पठनपाठनमा सहयोग गरिएको छ । समाजसेवी पूर्ण बहादुर रोकाय र तारा कुमारी रोकायको नामबाट सञ्चालन गरिएको पूर्णतारा फाउन्डेसनले गरिब तथा असहाय ९ जना बालबालिकालाई प्रत्येक साल पठनपाठन गराउने काम गरेको छ […]

Continue Reading