पौडि खेल्ने क्रममा हराएका बालकको तीन दिनपछि शब फेला

लुम्बिनी प्रदेश बिशेष स्थानीय तह

नेपालगन्ज : बाँकेकाे खजुरा गाउँपालिका ७ स्थित जेठिनालामा पाैडि खेल्ने क्रममा तीन दिन बेपत्ता भएका बालकको शब फेला परेको हो ।

खजुराको श्री जनकल्याण माध्यमिक विद्यालयमा कक्षा ९ मा पढने १६ वर्षीय विकास सुनारको शव आज ३ दिनपछि फेला परेको इलाका प्रहरी कार्यालय खजुराले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *