जन ज्योति मा.वि.का अति विपन्न बालबालिका लाई पुर्णतारा फाउन्डेसन नेपालद्वारा जाडोको कपडा वितरण

नेपालगन्ज : बाँकेको कोहलपुरमा रहेको श्री जन ज्योति मा.वि. कोहलपुर १ कौशिलानगरका अति विपन्न बालबालिका लाई पुर्णतारा फाउन्डेसन नेपालद्वारा जाडोको लत्ताकपडा वितरण गरेको छ । उक्त विद्यालयमा अध्ययनरत दलित, अति विपन्न, आर्थिक अवस्था कमजोर भएका २४ जना विद्यार्थीहरुका लागि जाडोको न्यानो कपडा स्वीटर वितरण गरिएको पुर्णतारा फाउन्डेसन नेपालको अध्यक्ष तारा कुमारी खत्री रोकायले बताउनुभयो । […]

Continue Reading

चिसो मौसममा गैँती हातमा लिएर सफाई गर्न निस्कन्छन् बाँकेका प्रजिअ पोखरेल

नेपालगन्ज : बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल शनिवार बिहानै हातमा गैँती लिएर आफ्ना सहयोगी कर्मचारीहरु लिएर कार्यालय परिसरको प्राङ्गण वरिपरि सरसफाइ गर्न निस्कने गरेका छन् । सोही क्रममा शनिबार पनि पोखरेलले गैँती हातमा लिएर एका बिहानै सरसफाइमा जुटेका हुन् । प्रत्येक बिदाको दिनमा प्रजिअ पोखरेल जिल्ला प्रशासन कार्यालय वरिपरि परिसरमा सरसफाइ गर्ने, फूलबारी […]

Continue Reading

राखेपले भौतिक पुर्वाधारको अध्ययन गर्न विष्टको संयोजकतत्वमा तिन सदस्यीय समिति गठन

नेपालगन्ज : राष्ट्रिय खेलकुद परिषद् राखेपले लुम्बिनी प्रदेशमा रहेका खेल क्षेत्रको भौतिक पूर्वाधारहरु अध्ययन गर्न दिपेन्द्र विष्टको संय‍जकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । राखेप सदस्य दिपेन्द्र विष्टको संयोजकत्वमा महेश चन्द र चिरञ्जिवि लम्साल सदस्य रहेको समिति गठन गर्दै राखेपले २१ दिनभित्र प्रतिवेदन पेश गर्न उक्त समितिलाई भनेको छ । संयोजक विष्टले ‘लुम्बीनी प्रदेशको […]

Continue Reading

होटल स्टार लाईटद्वारा मानव सेवा आश्रममा न्यानो कपडा वितरण

नेपालगन्ज : बाँकेको नेपालगन्जमा रहेको होटल स्टार लाईट एण्ड भेन्यु रिक्रियशन प्रा.लि.द्वारा नेपालगन्जमा रहेको मानव सेवा आश्रममा न्यानो कपडा वितरण गरेको छ । उक्त मानव सेवा आश्रममा रहनु हुने ६० जना बुबाआमा दिदीबहिनीहरुलाई जाडो अत्यधिक बढेको हुदा न्यानो ज्याकेट, मोजा वितरण गरिएको उक्त प्रा.लि.का सिइयो कुमार मैनालीले बताउनुभयो । नेपालगन्ज उपमहानगरपालिका वडा नं १० मा […]

Continue Reading

बर्दियाको गुलरियामा बालविवाहमुक्त वडा घोषणाका लागि प्रतिवद्धता व्यक्त

बर्दिया जिल्लाका किशोरीहरु बालबिबाह बिरुद्दको सचेतना फैलाउनकालागि घर दैलो तथा र्याली कार्यक्रम संचालनमा आफै सक्रिय हुन थालेका छन ।गुलरिया नगरपालिका वडा नम्बर १२ को भैसाही गाउँमा बालबिबाह रोकथाम, छोरा छोरी बराबरी, छोरीलाई विवाह होईन शिक्षाको जरुरी सम्बन्धि नारा लेखिएका प्लेकाड सहित किशोरीहरु घरघरमा पुगेका छन् ।घरदैलो भेटघाट तथा र्याली पछि माघीको अवसरमा भव्य जनचेतना सांस्कृतिक […]

Continue Reading

डुडुवा गाउँपालिकाको अनियमितता र भ्रष्टाचार विरुद्ध पत्रकार सम्मेलन

नेपालगन्ज : बाँकेको डुडुवा गाउँपालिकाको अनियमितता र भ्रष्टाचार विरुद्ध जननिर्वाचित वडा अध्यक्ष र सदस्यहरुद्वारा शनिबार पत्रकार सम्मेलन गरेका छन् । डुडुवा गाउँपालिका वडा नं ५ र वडा नं ६ का निर्वाचित अध्यक्ष झंक बहादुर थापा र मोहनराम मिश्र लगायतका सदस्यहरुले पालिकामा भइरहेक‍ो भ्रष्टाचार विरुद्ध पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन् । पालिकामा हरेक खरिद, विकास निर्माणमा […]

Continue Reading

कारागारका कैदी बन्दीलाई त्रिपाल हस्तान्तरण

नेपालगन्ज : बाँके जिल्ला नेपालगन्ज कारागारमा रहेका कैदी बन्दीहरुका लागि बिहीबार त्रिपाल हस्तान्तरण गरिएको छ । सामुदायिक प्रहरी सेवा केन्द्र तथा जिल्ला प्रहरी कार्यालय बाँकेको आयोजनामा विभिन्न संघसंस्थाहरुको आर्थिक सहयोगमा  कैदी बन्दीहरुका लागि त्रिपाल हस्तान्तरण गरिएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले प्रमुख आतिथ्यमा भएको त्रिपाल हस्तान्तरण कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका […]

Continue Reading

निर्वाचित वडा अध्यक्षहरुले नै थाहै पाउदैनन् पालिकाको   गाउँ सभाबारे

नेपालगन्ज : कहि नभएको जात्रा हाडी गाउँमा भने झै जनताले जिताएका जनप्रतिनिधिहरुले नै थाहै पाउदैनन् पालिकाको गाउँ सभाको बारेमा यो कहानी हो बाँकेको डुडुवा गाउँपालिकाको । यही माघ ४ गते डुडुवा गाउँपालिकाको विशेष गाउँ सभा बस्ने भनेर गाउँ गाउँमा हल्ला छ तर उक्त पालिकाका वडा नं ५ र ६ का वडा अध्यक्षहरु झंक बहादुर थापा […]

Continue Reading

शहरी विकास मन्त्री केसीको माघी पर्व थारु समुदायमा

नेपालगन्ज – थारु समुदायको महान पर्वका रुपमा मनाइने माघे संक्रान्ति माघी पर्व लुम्बिनी प्रदेश शहरी विकास मन्त्री कृष्णा केसी नमुनाले राप्ती सोनारीको समुदाय स्तरमा गएर मनाउनु भएको छ । माघ १ गतेका दिन प्रदेश मन्त्री केसी आफ्नो निर्वाचन क्षेत्र राप्ती सोनारीको विभिन्न ठाउँमा गएर थारु समुदायका दिदीबहिनीशीत नाचगान गरेर मनाउनु भएको हो  । सोही क्रममा […]

Continue Reading

हरित अभियन्ता काफ्ले अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

नेपालगन्ज – बाँके नेपालगन्जका हरित अभियन्ता हेमन्त राज काफ्ले भारतको हरियाणामा अन्तराष्ट्रिय अवार्डबाट सम्मानित हुनुभएको छ । लेक्स फाउन्डेसनको आयोजनामा  भारतको हरियाणामा सोमबार आयोजित दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनमा उहाँ सम्मानित हुनु भएको हो । हेमन्तको हरित अभियान जसमा उनी रुख बिरुवाहरु विशेष गरि सितलचिनी बाढ्ने अभियानमा सक्रिय रहेका छन् । उनले सो सम्मेलनमा मार्टिन लुथर […]

Continue Reading