समाजसेवी राजा खानद्वारा मदरसा (गल्स स्कुल) लाई शैक्षिक समाग्री वितरण

नेपालगन्ज : बालबालिकाहरुको शैक्षिक गुणस्तरीय अभिवृद्धिका लागि नेपालगन्ज निवासी हाल अमेरिकामा बस्दै आएका राजा खानले स्पोर्ट्स क्लव मार्फत शैक्षिक समाग्री बितरण गरेका छन् ।नेपालगन्ज उपमहानगरपालिका वडा नं.४ स्थित रहेको मदरसा लिलबनात (गल्स स्कुल) मा बिहीबार एक कार्यक्रमको आयोजना गरी बालिकाहरुलाई शैक्षिक सामाग्री बितरण गरीएको हो । बिशेषगरी बालिकाहरुको समग्रीले शिक्षामा सुधार तथा शिक्षा क्षेत्रलाई मजबुत […]

Continue Reading

पत्रकार गु्प्तालाई अभद्र व्यवहार गर्ने शिक्षकलाई कारबाहीको माग

नेपालगन्ज – समाचार संकलनका क्रममा नयाँ सराेकार अनलाइनका पत्रकार  प्रदिप गुप्तालाई अभद्र व्यवहार गर्ने शिक्षकलाई प्रेस सेन्टर नेपाल बाँकेले कार्वाहीकाे माग गरेकाे छ । बिहिबार प्रेस विज्ञप्ती जारी गर्दै सेन्टरले बर्दियाकाे गुलरीयामा रहेकाे बंगलामुखी राधाकृष्ण थारू मा.वि.मा समाचार संकलनको क्रममा विद्यालयका प्रधानाध्यापक मतिराम शर्मा र सोही विद्यालयका शिक्षक प्रभात सुवेदीले भिडियाे खिच्न राेक लगाएकाे कार्यप्रति  […]

Continue Reading

मर्यादित महिनावारीको अभियान संचालनका लागि किशोरीलाई अभिमुखिकरण

नेपालगन्ज- १० औं महिनावारी स्वच्छता दिवसको अवसरमा महिनावारी मैत्री विश्वब्यापी हातेमालो भन्ने मुल नाराका साथ बर्दियामा किशोरीहरुकालागि महिनावारी स्वच्छता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ ।गुलरिया नगरपालिका भित्रका किशोरी क्लवका किशोरीहरुकालागि महिनावारी स्वच्छता सम्बन्धी एक दिने अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको हो ।प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बाँके युनेस्को क्लवद्धारा सञ्चालित बालिका सशक्त परियोजना अन्तर्गत […]

Continue Reading

बाँकेका हरित हेमन्त काफ्ले सम्मानित

लुम्बिनी विश्व शान्ति हरित सम्मान २०२४ बाट वातावरण संरक्षणमा हरित अभियानको माध्यमबाट उत्कृष्ट कार्य गरेवापत नेपालगन्ज-१९ का हरित रुख लगाउ भनेर अभियान चलाएका हेमन्तराज काफले बुद्धको जन्मभुमि लुम्बिनीमा सम्मानित भएका छ्न । उनले सोही अवसरमा लुम्बिनीमा १० वटा सितलचिनिको बिरुवा पनि लगाएका छ्न । वातावरण संरक्षणमा रुची राख्ने साथीभाईको जन्मदिन थाहा पाउने वित्तिकै घरमै पुगेर […]

Continue Reading

लायन्स क्लब अफ नेपालगन्ज एभरेस्टको अध्यक्षमा डा. भण्डारी 

नेपालगन्ज : सामाजिक क्षेत्रमा उल्लेखनीय काम गर्दै आइरहेको लायन्स क्लब अफ नेपालगन्ज एभरेस्टको वष २०२४/२५ का लागि अध्यक्ष पदमा डा. खेमा भण्डारी सर्वसम्मत चुनिनु भएको छ । बिहीबार क्लबको अध्यक्ष ला. जयेश जंग शाहको अध्यक्षतामा भएको क्लवको भेलाबाट  सर्वसम्मत रुपले पदाधिकारी चयन गरिएको हो । उक्त कार्यक्रममा प्रमुख अतिथि जोन चेयर पर्सन  ला. सुमन गिरी, […]

Continue Reading

राजा खान नेपालगन्ज फुटबल प्रतियोगिता नेपालगन्ज १२ मा सुरु

नेपालगन्ज : महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको मानवशास्त्र विभागको आयोजनामा नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ मा रहेको ज्वाला फिल्डमा राजा खान नेपालगन्ज फुटबल प्रतियोगिता सुरु भएको छ । मंगलबार साँझ ५ बजेदेखि सुरु भएको फुटबल खेलमा विद्यार्थी कल्याणकारी कोषका प्रमुख किरण रेग्मीको अध्यक्षतामा भएको खेलको उद्घाटनमा प्रमुख अतिथिका रुपमा नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्ट, विशिष्ट […]

Continue Reading

ड्रागन फ्रुट खेती गरेर राम्रै आम्दानी गर्दै प्युठानका युवा

प्युठान : सामाजिक सञ्जाल युट्युव च्यानल हेरेर ड्रागन खेती तर्फ आकर्षक भएका प्युठानका एक युवकले राम्रै आम्दानी गरेको बताएका छन् । प्युठानको झिम्रुक गाउँपालिका वडा नं १ बडाचौरका शंकर पोखरेलले सामाजिक सञ्जाल युट्युव च्यानल हेरेर विदेश जानुभन्दा आफ्नै जन्मठाउँमा ड्रागन फ्रुट लगाउने सोचाइ सोचेर खेती गरेको बताए । उनले गतसाल मात्र  ८५ देखि ९०  हजार […]

Continue Reading

दिदी प्रदेश सभासद भाइ वडा अध्यक्ष तर राजनीतिक विचारधारा फरक, विकासका काममा एकता

नेपालगन्ज : एउटै घरका परिवारमा पनि राजनीति विचारधारा फरकफरक हुनसक्छ, जसले जसरी बुझ्न सक्यो त्यसरी आफू अगाडि बढ्ने हो भन्ने उदाहरण हो बाँकेका पुन परिवारमा । नेपाली कांग्रेस पार्टीबाट लुम्बिनी प्रदेश सभासद बनेकी माया पुन र नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ का वडा अध्यक्ष बनेका ग‍ोपाल पुन एकाघरका दुई दिदीभाइ हुन् । गोपाल नेपाल कम्युनिस्ट […]

Continue Reading

एमाले बाँकेको उप–सचिव पदका उम्मेदवार किशोर थापा को हुन् ? किन दिँदैछन् उम्मेदवारी ?

नेपालगन्ज – यहि जेठ ४ र ५ गते नेकपा (एमाले) बाँकेको जिल्ला अधिवेशन हुँदै छ । अधिवेशन नजिकिए सँगै एमाले बाँकेको पार्टी कार्यालयमा चहलपहल ब्यापक बढेको छ नै पदाधिकारी र जिल्ला कमिटी सदस्यमा उम्मेदवारी घोषणा गर्नेहरुको लर्को लागेको छ । पदाधिकारी, जिल्ला कमिटी सदस्य र विभिन्न आयोगका लागि उम्मेदवारी घोषणा गर्नेहरुले जिल्ला प्रतिनिधिसँग भेटघाट गरि रिझाउन […]

Continue Reading

युवाका समस्या समाधान गर्ने नीति तथा कार्यक्रम बनाउने प्रतिवद्धता

नेपालगन्ज- बाँके युनेस्को क्लबले बर्दियाको बढैयाताल गाउँपालिकामा यूवाको सवाल र स्थानियतहको भुमिका विषयमा युवा संवाद कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा सो पालिकाका ३५ जना अगुवा युवाको सहभागिता रहेको थियो ।क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन गरिरहेको बालिका शसक्त परियोजना अन्तर्गत पालिका भित्रका युवा सम्बन्धी विभिन्न विषयमा पालिका अध्यक्ष र उपाध्यक्षसँग युवा संवाद कार्यक्रम सञ्चालन […]

Continue Reading