बैकुण्ठ धाम अभियानमा नर्सिङ समन्वय उपसमितिको संयोजकमा सुमन गिरी
नेपालगन्ज : बैकुण्ठ धाम सिधनीया घाट बनाउन लगाउन लागिएको महोत्सवमा बाँकेका नर्सिङ दिदीबहिनीहरुको साथ रहेको छ । जसमा नर्सिङ समन्वय उप समितिको संयोजकमा सुमन गिरी श्रेष्ठलाई मनोनयन गरिएको छ । आज एक कार्यक्रम गरि बैकुण्ठ धाम सचिवालयमा ७० जनाको सदस्य रहने गरि नर्सिङ समन्वय उप समिति गठन गरिएको बैकुण्ठ धामका संयोजक डा. सुरेश कुमार कानडियाले […]
Continue Reading