बालरोग विशेषज्ञ डा. रोमा बोरा सम्मानित
कोहलपुरः नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका सहप्राध्यापक बाल रोग विशेषज्ञ डा.रोमा बोरा सम्मानित हुनुभएको छ । कोहलपुर नगरपालिकाले आफ्नो १० औं स्थापना दिवसको अवसरमा डा.बोरालाई सम्मानित गरेको हो । कार्यक्रमका प्रमुख अतिथि तथा बाँके क्षेत्र नं ३ का नेपाली कांग्रेस पार्टीका प्रतिनिधिसभा सदस्य किशोरसिंह राठोर र कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्यले डा.बोरालाई सम्मानित गर्नु […]
Continue Reading