बालश्रम न्यूनीकरण गर्न उपमहानगरपालिकाले कार्ययोजना बनाउँदै

नेपालगन्ज : बालश्रम न्यूनीकरण गर्न नेपालगंज उपमहानगरपालिकाका स्थानीय जनप्रतिनिधि हरु ले एक्यबद्धता जनाएका छन् आज नेपालगंजमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा जनप्रतिनिधिहरुले यस बिषयमा जोड दिएका छन् । रुसुफ नेपालको आयोजनामा तथा नेपालगंज उपमहानगरपालिका,स्वतन्त्रता अभियान र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको समन्वयमा बाल श्रम न्यूनीकरणमा स्थानीय तहको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपालगंज उपमहानगरपालिकाका नगर […]

Continue Reading

पत्रकार महासंघ बाँकेले पत्रकार शुद्धीकरण अभियान पुर्वाग्रही ढङ्गले गरेको छ महासंघ सदस्य गिरी

नेपालगन्ज : नेपाल पत्रकार महासंघ बाँके शाखाले सदस्यता शुद्धीकरण र छानबिन गर्दा पुर्वाग्रही ढङ्गले गरेको आरोप महासंघकै कार्यसमिति सदस्य सौरभ गिरीले लगाएका छन् ।आज सामाजिक सञ्जाल फेसबुकमा विज्ञप्ति निकाल्दै नेपाल पत्रकार महासंघ केन्द्र र प्रदेशको निर्णय विपरीत गरेको ठहर गर्दै तत्काल नसच्चाए कानुनी बाटो अपनाउने उनले बताएका छन् ।हेर्नुहोस् उनको विज्ञप्ति विज्ञप्ति पत्रकार महासंघ बाँकेको […]

Continue Reading

प्युठानमा सवारी दुर्घटना हुदा ८ जनाको मृत्यु

प्युठानको धार्मिक तिर्थस्थल स्वर्गद्वारी मन्दिर दर्शन गरेर दाङतर्फ फर्कँदै गरेको तीर्थयात्री सवार कार दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । लु १ च ६३४५ नम्बरको निजी कार स्वर्गद्वारी नगरपालिका-४ भिङ्ग्रीकोटमा सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा परेर कारमा सवार सबै ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका डीएसपी […]

Continue Reading

अत्यधिक गर्मीमा मानवता नेपाल बाँकेद्वारा शुद्ध पिउने  पानी वितरण

नेपालगन्ज : सामाजिक सेवामा अनवरत लागिरहेको मानवता नेपाल बाँकेले नेपालगन्जमा सर्वसाधारणलाई शुद्ध पानी वितरण गरेको छ । नेपालगन्ज उच्च अदालत तुल्सीपुर इजलास नेपालगन्ज नजिक मानवता नेपालको टीमले १ हजार बढी बाटोमा हिड्ने सर्वसाधारणहरुलाई शुद्ध पानी वितरण गरिएको संस्थाका अध्यक्ष मधुसूदन अधिकारीले बताए । नेपालगन्ज शहरमा अत्यधिक गर्मीका कारण बेहाल भइरहेको अवस्थामा केही राहत होस् भनेर […]

Continue Reading

बढैयाताल वडा नम्बर सात बालबिवाहमुक्त वडा घोषणा गरियो

नेपालगञ्ज- बर्दिया बढैयाताल गाउँपालिका वडा नं ७ को कार्यालयले प्लान नेपाल, बाँके युनेस्को क्लब, बीग्रुप, स्याक नेपाललगायतका संघ, संस्थाहरुसँगको सहकार्यमा वडा नं ७ लाई बालबिवाह मुक्त वडा घोषणा गरेको छ ।नेपाल सरकारको बालबिवाह अन्त्यकोलागि बनेको रणनिती २०७२ र बढैयाताल गाउँपालिकाको बालबिवाह अन्त्यकोलागि बनेको स्थानीय रणनितीको मर्मलाई आत्मसात गर्दै बढैयाताल गाउपालिकालाई बालबिवाह मुक्त पालिका बनाउने उध्येश्यलाई […]

Continue Reading

बर्दिया ठाकुरबाबामा रोजगार रणनीति २०८० तयार गरिंदै

नेपालगञ्ज- बर्दियाको ठाकुरबाबा नगरपालिका रोजगार सेवा केन्द्र र बाँके यूनेस्को क्लबको संयुक्त आयोजनामा रोजगार रणनीति २०८० सम्बन्धि कार्यशाला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।प्लान इन्टरनेसनल नेपालको सहयोगमा क्बलद्धारा सञ्चालन गरिएको पर्ल परियोजना अन्तर्गत रोजगार रणनीति तर्जुमाकालागि रोजगार संवाद मञ्चका पदाधिकारीहरु तथा सरोकारवाला निकायको क्षमता अभिवृद्धि र अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।रोजगार संवाद मन्चका […]

Continue Reading

नेपालगञ्ज टेक्निकल कलेजद्वारा शैक्षिक प्रद्धर्शनीको आयोजना

पहल केसी – टेक्निकल कलेजद्वारा शैक्षिक प्रद्धर्शनीको आयोजना गरिएको छ ।आव बुधबार कलेजको खुल्ला प्रांगणमा आयोजित शैक्षिक प्रदर्शनी नेपालगञ्ज उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख गोरख बहादुर थापाको प्रमुख आथित्यतामा उद्घाटन गरिएको थियो ।प्राविधि शिक्षा तथा व्यवसायिक तालिम परिषद् सिटीइभिटीबाट मान्यता प्राप्त पश्चिम नेपालकै प्राविधिक शिक्षाको हब मानिएको उक्त कलेजमा विद्यार्थीहरुले आर्जन गरेको शैदान्तिक ज्ञान अर्थात कितावबाट […]

Continue Reading

गणतन्त्र दिवसको अवसरमा अखिल क्रान्तिकारी बाँकेद्वारा रक्तदान

नेपालगन्ज : गणतन्त्र दिवसको अवसर पारेर अखिल (क्रान्तिकारी) बाँकेले मंगलबार गरिएको रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तसञ्चार केन्द्र कोहलपुरमा आयोजना गरिएको रक्तदानमा २२ जनाले रक्तदान गरेको अखिल क्रान्तिकारी बाँकेका अध्यक्ष महेश बस्नेतले जानकारी दिए । जसमध्ये पुरुष २१ जना र महिला १ जनाले रक्तदान गरेको रक्त सञ्चार केन्द्र कोहलपुरका प्रमुख राजेन्द्र महतराले बताए । […]

Continue Reading

गणतन्त्र दिवसको अवसरमा अखिल क्रान्तिकारी बाँकेद्वारा रक्तदान कार्यक्रम गर्दै

नेपालगन्ज : १५ औं गणतन्त्र दिवसको अवसरमा अखिल (क्रान्तिकारि) जिल्ला समिति बाँकेको आयोजनामा बृहत रक्तदान कार्यक्रम गर्ने भएको छ । रेडक्रस सोसाइटीको कार्यालय कोहलपुरमा १६ गते बिहान ८ बजेदेखि रक्तदान कार्यक्रम गरिने जिल्ला संयोजक महेश बस्नेतले बताए ।

Continue Reading

मर्यादित कामकालागि रोजगारदाता र श्रमिकलाई बाँके युनेस्कोद्धारा अभिमूखिकरण

नेपालगञ्ज- बाँके युनेस्को क्लबले मर्यादित र सुरक्षित वातावरणमा व्यवसाय एवं रोजगार सञ्चालनकालागि बर्दियाको ठाकुरबाबा नगरपालिकामा रहेका रोजगारदाता र श्रमिकहरुका लागि अभिमूखिकरण कार्यक्रम गरेको छ ।प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको पर्ल परियोजना अन्तर्गत सो अभिमूखिकरण गरिएको हो ।सो अभिमूखिकरणमा नगरपालिका भित्रका युवा महिलालाई रोजगारी र व्यवसायमा लगाउन देखिएका समस्या र चुनौतीहरुसंगै अवसर […]

Continue Reading