महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा स्ववियु सभापतिको उम्मेदवारी दिने तयारीमा हरेन्द्र बि.क.
नेपालगन्ज : त्रिभुवन विश्वविद्यालय अन्तर्गतको अाङ्गिक क्याम्पस महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा स्वतन्त्र विद्यार्थी युनियनको चैत ५ गते हुने निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी माओवादी निकट पञ्चा सिंह नेतृत्वको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) महेन्द्र बहुमुखी क्याम्पसका इकाई संयोजक हरेन्द्र बि.क. ले सभापतिको उम्मेदवारी दिने बताएका छन । विगत छ सात वर्षदेखि प्रत्यक्ष रुपमा बहुमुखी क्याम्पसमा विद्यार्थीहरुका […]
Continue Reading