जे.एस. इङलिस बोडिङ्ग स्कुलको १३ औं वाषिर्कोत्सव तथा अभिभावक दिवस भव्य रुपमा सम्पन्न

बाँके : बाँकेको जानकी गाउँपालिका वडा नं ३ कोरियनपुरमा सञ्चालनमा रहेको जे.एस. इङलिस बोडिङ्ग स्कुलको १३ औं वाषिर्कोत्सव तथा अभिभावक दिवस भव्य रुपमा सम्पन्न भएको छ । नेपालगन्ज उपमहानगरपालिका नजिकै रहेको जानकी गाउँपालिका वडा नं ३ कोरियनपुरमा शनिबार विभिन्न कार्यक्रम गरेर वाषिर्कोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ । विद्यालयको प्राङ्गणमा भएको उक्त कार्यक्रममा गत […]

Continue Reading

नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ मा किरिया पुत्री भवनको शिलान्यास

नेपालगन्ज : लामो समयदेखि नेपालगन्जमा किरिया पुत्री बस्ने घरको कुरा उठिरहेको बेलामा बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ मा बिहीबार किरिया पुत्री भवनको शिलान्यास गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका भित्र किरिया पुत्री घर नभएको हुदाँ डेरा गरि बस्नेहरुक‍ा लागि किरिया बस्न समस्या देखिएको थियोे । धेरै संघसंस्थाहरुले पनि कुरा उठाइरहेको बेलामा किरिया पुत्री घर निर्माण […]

Continue Reading

ट्राफिक प्रहरीसंगै जेब्रा क्रसिङ्ग र ट्राफिक बत्ती सम्बन्धि जनचेतना कार्यक्रममा जि.भि.एन.का विद्यार्थीहरु

नेपालगन्ज : समुदायमा प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं १ धम्बोझी चोकमा सामुदायिक प्रहरी सेवा केन्द्र नेपालगन्ज बाँके,जिल्ला प्रहरी कार्यालय बाँके,लागु औषध विरुद्ध निशुल्क परामर्श केन्द्र नेपालगन्ज बाँकेको टीमसंगै नेपालगन्जमा रहेको जि.भि.एन. मा.वि.मा अध्ययनरत विद्यार्थीहरुद्वारा जनचेतना सम्बन्धि कार्यक्रम गरेका छन् । आइतबार उक्त कलेजमा विज्ञान संकायमा अध्ययनरत केही विद्यार्थीहरुको उपस्थितिमा नेपालगन्ज शहरमा […]

Continue Reading

राप्रपाका लुम्बिनी प्रदेश सभाषद यादव निलम्बन

नेपालगन्ज : राष्ट्रिय प्रजातन्त्र पार्टीका लुम्बिनी प्रदेश सभा सदस्य जानकी प्रसाद यादवलाई लुम्बिनी प्रदेश सभाबाट निलम्बन गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत कपिलवस्तु निर्वाचन क्षेत्र ३(२) बाट निर्वाचित हुनु भएको जानकी प्रसाद यादवलाई बिशेष अदालतबाट सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरेको भन्ने भ्रष्टाचारको आरोप मुद्दा दायर भएको हुदा भ्रष्टाचार निवारण ऐन […]

Continue Reading

महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज राजनीतिशास्त्र विभागको प्रशिक्षण तथा भेटघाट कार्यक्रम

नेपालगन्ज : त्रिभुवन विश्वविद्यालय महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको एम.ए. राजनीतिशास्त्र विभागमा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा प्रशिक्षण तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । बुधबार नेपालगन्जमा रहेको होटल ग्यालेक्सी दरबारमा भएको कार्यक्रममा उक्त विभागमा राजनीतिशास्त्र विषय अध्यापन गर्नुहुने विभागीय प्रमुख रुद्र प्रसाद तिमिल्सिना, अर्जुन प्रसाद पोख्रेल, मधु पौडेल लगायतले प्रशिक्षण दिनु भएको थियो । महेन्द्र बहुमुखी क्याम्पस […]

Continue Reading

हरपल होलिष्टिक होम केयरले राँझा एयरपोर्टमा आफ्नै भवन निर्माण गर्दै

नेपालगन्ज : २४ सै घण्टा घरघरमा नर्सिङ सेवा दिने उद्देश्यले स्थापना गरिएको हरपल होलिष्टिक होम केयर एण्ड ट्रेनिङ सेन्टर प्रा.लि.ले आफ्नै भवन निर्माण गर्न लागेको छ । बिहीबार उक्त लिजमा लिइएको जग्गामा भवन निर्माण गर्न सिलान्यास गरिएको हो । नेपालगन्ज उपमहानगरपालिका वडा नं २० राझाँ एयरपोर्ट भैरव स्थान गुठी मन्दिर नजिकैको जग्गा लिजमा लिएर भवन […]

Continue Reading

उद्योग वाणिज्य तथा श्रम उपभोक्ता समितिका सभापति खानद्वारा विकास निर्माणका काम अनुगमन

बर्दिया – उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिका सभापति एंव पूर्व खानेपानी मन्त्री अब्दुल खानले बर्दियामा संचालित विकास निर्माणका काम समयमा सम्पन्न गर्न निर्देशन दिनुभएको छ । सभापति खानको पहलमा संघिय सरकारले बिनियोजन गरेको बजेटबाट निर्माण भइरहेको विकास निर्माण आयोजनाको गुणस्तरीयतामा ध्यान दिन निर्माण कम्पनीलाई सभापति खानले आग्रह गर्नुभयो । गृह जिल्ला बर्दियामा […]

Continue Reading

मंगल प्रसाद मा.वि. मा होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीहरु द्वारा होटल सिर्द्धार्थ भिजिट

नेपालगन्ज :   शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयहरु मध्ये आफ्नो छुट्टै पहिचान बनाउन सफल रहेको बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं ८ मा  रहेको मंगल प्रसाद मा.वि. नेपालगन्जमा कक्षा ११ र १२ मा होटल म्यानेजमेन्ट विषय लिएर अध्ययन गरिरहेका विद्यार्थीहरुद्वारा होटल सिर्द्धार्थ हस्पिटालिटीमा भिजिट गरेका छन् । शनिवार सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरुदलाई होटल म्यानेजमेन्ट विषयको  प्राटिक्कल गर्नको लागि […]

Continue Reading

पाठेघरको क्यान्सर सम्बन्धि स्क्रिनीङ्ग स्वास्थ्य शिविरमा २ सय ३६ जनाको स्वास्थ्य जाँच

नेपालगन्ज : बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ मा फागुन ५ गते शनिवार महिलाहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै पाठेघरको स्क्रिनीङ्ग सम्बन्धि स्वास्थ्य शिविर सम्पन्न भएको छ । पछिल्लो समयमा क्यान्सर रोग सम्बन्धिका बिरामीहरु बढ्दै गइरहेको हुदा सो सम्बन्धि शिविर सञ्चालन गरिएको वडा अध्यक्ष गोपाल पुनले बताउनुभयो । नेपालगन्ज उपमहानगरपालिकाका २३ वटा वडाहरु मध्ये वडा नं ४ […]

Continue Reading

धार्मिक पर्यटकीय मन्दिर बागेश्वरीको तलाउ सफा गर्न ब्रिट्रिस इङलिस बोडिङ्गका विद्यार्थी जुटे

नेपालगन्ज : बाँकेको बागेश्वरी मन्दिर परिसरमा रहेको जुँगे महादेव बन्ने स्थलको तलाउमा रहेको फोहोर सरसफाई गर्न विद्यार्थीहरु जुटेका छन् । कर्णाली विकास बैंकसंगको सहकार्यमा नेपालगन्जमा रहेको ब्रिटिश इङलिस बोडिङ्ग स्कुलका इको क्लबका विद्यार्थीहरुले उक्त तलाउ वरिपरि सरसफाइ गरेका छन् । शनिबार विद्यालयका प्रिन्सिपल हेमन्त राज काफ्ले सहितको टीम सहित बागेश्वरी मन्दिरमा इको क्लबका विद्यार्थीहरुले सरसफाइ […]

Continue Reading