एस ई ई मा बाँके बर्दियामा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीको रोजाइमा जिभिएन कलेज नेपालगन्ज
नेपालगन्ज : शिक्षा क्षेत्रमा मध्य तथा सुदूर पश्चिम क्षेत्रका विद्यार्थीहरुको रोजाइमा परेको नेपालगन्जमा रहेको ज्ञानोदय विद्या निकेतन मा.वि.मा २०७९ सालको एस ई ई परीक्षामा बाँके र बर्दियामा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थी उच्चशिक्षा अध्ययनका लागि भर्ना भएका छन् । उक्त कलेजका प्रमुख कार्यकारी अधिकृत (सिइओ) गणेश भण्डारीका अनुसार बाँके जिल्लाबाट उत्कृष्ट अंक (३.९५जिपिए) ल्याउन सफल पुर्णिामा […]
Continue Reading