लायन्स क्लब अफ नेपालगन्ज एभरेस्टद्वारा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण

नेपालगन्ज : सामाजिक सेवामूलक कार्यमा एक कदम अगाडि रहेको लायन्स क्लब अफ नेपालगन्ज एभरेस्टले लायन्स इन्टरनेशनल मेल्विन जोन कार्यक्रममा अन्तर्गत  नेपालगन्ज उपमहानगरपालिका वडा नं २० मा रहेको राम जानकी प्राथमिक विद्यालयमा रहेका विद्यार्थीहरुलाई  शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ ।आज एक कार्यक्रमका बिच डिष्ट्रिक एक्जुकेटिभ चिफ लायन ज्ञानेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यमा लायन्स क्लब अफ नेपालगन्ज एभरेस्टका […]

Continue Reading

प्रदेश मन्त्री नमुनाले गरिन् नेपालगन्ज महोत्सवको उद्घाटन

नेपालगन्ज- घरेलु तथा साना उद्योग महासंघ बाँके र सिवालय सेक्युरिटी एण्ड मल्टिपल प्रपोज कम्पनी प्रा. लि.को संयुक्त आयोजनामा गरिएको नेपालगन्ज महोत्सवको उद्धघाटन भब्य रुपमा भएको छ । उक्त महोत्सवको उद्धघाटन  लुम्बिनी प्रदेश मन्त्री कृष्णा केसी (नमुना)ले पानसमा बत्ति बालेर कार्यक्रमको उद्धघाटन गरेकी थिइन् । ‘समृद्द नेपालको प्रमुख आधार ब्यापार कृषि, पर्यटन , सांस्कृतिक तथा रोजगारको […]

Continue Reading

लुम्बिनी प्रदेश मन्त्री केसीले महोत्सवको उद्घाटन गर्ने, महोत्सवको सबै तयारी पूरा

नेपालगन्ज : नेपालगन्जमा सुरु हुने चौथो प्रादेशिक औद्यौगीक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सबको सम्पूर्ण तयारी पुरा भएको छ । आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेले सोमवार पत्रकार सम्मेलन गरी महोत्सबको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो । माघ १० देखि २४ गते सम्म सञ्चालन हुने महोत्सबको उद्घाटन लुम्बिनी […]

Continue Reading

घट्यो पेट्रोलियम पदार्थको मूल्य हेर्नुहोस् नयाँ दररेट

नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटरमा ३ रुपैयाँ घटाएको हो ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निगमलाई भारतबाट खरिद गर्दा आएको मुल्य अनुसार घटाउन निर्देशन दिनु भएको थियोे । ग्यासमा भने मुल्य यथावत रहेको छ ।

Continue Reading

नेपालगन्ज मेडिकल कलेजमा रहेको कर्मचारी संगठनको भाग्यशाली उपहारको नतीजा प्रकाशित यी हुन विजेता

नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा गठन भएको सशक्त र सबैभन्दा पुरानो लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि- कर्मचारी संगठनले विजया दशमी, शुभ दिपावली, छठ पर्व तथा मोहम्मद डे क‍ो उपलक्ष्यमा आयोजना गरेको भाग्यशाली उपहार कार्यक्रम आज खुलेको छ ।उक्त संगठनले आज शिक्षण अस्पताल नेपालगन्जमा आफ्नो चिट्ठा काटेका व्यक्तिहरुको उपस्थितिमा खोलिएको कार्यक्रममा यी हुन विजेताहरु :प्रथम […]

Continue Reading

ज्ञानोदय मा- वि- का विद्यार्थीहरुले तिहारमा देउसी भैली खेलेको रकमले वृद्धाश्रममा खाद्यान्न दिए

नेपालगन्ज : शिक्षा क्षेत्रमा छुट्टै पहिचान दिएको ज्ञानोदय विद्या निकेतन मा- वि- नेपालगन्जमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुले तिहारमा खेलेको देउसी भैलीको रकमबाट वृद्धाश्रममा खाद्यान्न वितरण गरेका छन् । हामीले देउसी भैली खेलेको रकमबाट कसैको मुहार खुसी बनाउन सकिन्छ कि भनेर हामीले उक्त रकमबाट खाद्यान्न खरिद गरेर नेपालगन्जमा रहेको नील सागर असहाय अशक्त तथा जेष्ठ […]

Continue Reading

प्लान नेपालद्धारा बर्दियाका १२५ बाढीपिडित परिवारलाई ६ लाख बढीको गैर खाद्य राहात वितरण

नेपालगञ्ज- प्लान इन्टरनेशनल नेपालले बर्दिया जिल्लाका १२५ बाढी पिडित परिवारलाई गैर खाद्य सामाग्री वितरण गरेको छ ।प्लानका साझेदार संस्थाहरु बाँके युनेस्को क्लब, बि ग्रुप थारु महिला उत्थान केन्द्र, स्याक नेपाल र गेरुवा ग्रामिण जागरण संघको सहकार्य र विपद व्यवस्थापन समिति तथा स्थानीय सरकारको समन्वयमा तिहारको मुखमा आएर सो राहात सामाग्री वितरण गरिएको हो ।बाढीबाट पिडित […]

Continue Reading

पौरखी बहुद्देश्यीय सहकारीको १६ औं वार्षिक साधारणसभा सम्पन

नेपालगन्ज : पौरखी बहुद्देश्यीय सहकारी संस्थाको १६ औं वार्षिक साधारणसभा  हिजो  सम्पन्न भएको छ ।‘म ढुक्क छु , म संग छ मेरो पौरखी छ, आर्थिक विकास र सामाजिक रुपान्तरका लागि’भन्ने नारा साथ कार्यक्रम शनिबार नेपालगन्जमा भएको थियो ।आर्थिक बर्ष २०७७/७८मा पौरखी बहुद्देश्यीय सहकारी संस्थाको कुल शेयर पुँजी १ करोड ३७ लाख रहेको थियो भन्ने आर्थिक […]

Continue Reading

टकसार बचत तथा ऋण सहकारीको १३ औं वार्षिक साधारणसभा सम्पन

नेपालगन्ज : टकसार तथा बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारणसभा  आज सम्पन्न भएको छ ।म ढुक्क छु , म संग छ मेरो टक्सार, आर्थिक विकास र सामाजिक रुपान्तरका भन्ने नारा साथ कार्यक्रम शनिबार नेपालगन्जमा भएको थियो ।आर्थिक बर्ष २०७७/७८ मा टकसार बचत तथा ऋण सहकारी संस्थाको कुल शेयर पुँजी १,४८,९७,५०० रहेको थियो […]

Continue Reading

युनेस्कोको पहलमा प्लान नेपालद्धारा बर्दियाका बाढीपिडीतलाई राहात वितरण

नेपालगञ्ज-  प्लान ईन्टरनेशनल नेपालले बाँके युनेस्को क्लव, बि–ग्रुप लगायतका साझेदार संस्थाहरुको पहलमा बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउपालिकाका बाढीपिडीतलाई राहात वितरण गरेको छ ।सात दिनको अबिरल वर्षाका कारण बाँके र बर्दियाका सयौं परिवार बाढी र डुबानबाट प्रभावित भै पिडति बनेपछि उनिहरुको उद्दार तथा पुनस्थापनाको लागि प्लान नेपालले आवश्यक बिभिन्न अखाद्य राहत सामाग्री राहत सामाग्री उपलब्ध […]

Continue Reading