नेपालगन्ज मेडिकल कलेजमा रहेको कर्मचारी संगठनको भाग्यशाली उपहारको नतीजा प्रकाशित यी हुन विजेता



नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा गठन भएको सशक्त र सबैभन्दा पुरानो लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि- कर्मचारी संगठनले विजया दशमी, शुभ दिपावली, छठ पर्व तथा मोहम्मद डे क‍ो उपलक्ष्यमा आयोजना गरेको भाग्यशाली उपहार कार्यक्रम आज खुलेको छ ।
उक्त संगठनले आज शिक्षण अस्पताल नेपालगन्जमा आफ्नो चिट्ठा काटेका व्यक्तिहरुको उपस्थितिमा खोलिएको कार्यक्रममा यी हुन विजेताहरु :
प्रथम पुरस्कार फ्रिज प्राप्त गर्ने चिट्ठी नम्बर ५३३ को बिमला केसीलाई परेको छ ।  दोस्रो पुरस्कार माइक्रो ओभन चिट्ठा नम्बर ३९५ को धर्म राज शर्मालाई परेको छ भने तेस्रो पुरस्कार राइस् कुक्कर चिट्ठा नम्बर ५३१ को रुपा पोखरेललाई परेको छ ।
त्यसैगरी चौथो पुरस्कार थर्मस चिट्ठा नम्बर ७१९, १३९, ७४२, ३५१ र ०४८ लाई परेको छ क्रमश  आशा भुषाल, सन्दीप केसी, मनिषा सुनार, सामना थारु र पारस राम बाल्मिकीलाई परेको छ ।
सान्त्वना पुरस्कार कप १५ जना मध्ये चिट्ठा नम्बर ६८९, ०२२, ५७३, ७२१, ५६६, ७४७, ४५९, ६२९, ६६५, ६८४, ४९०, २११, २३४, २२७, ४२७ लाई परेको छ । क्रमश झरना बुढाथोकी , दिपेन्द्र कुमार केसी , लक्ष्मी देवकोटा , लंक रोकाय , करन वर्मा, नूर फारुकी, सन्तोष गुप्ता, सिद्धी प्रसाद घिमिरे, रचना रोकाय, पुरन सिंह ठकुरी, अन्ना कौशल, निर्मला बैगार, पबित्रा बि-क-, राम गोपाल वाल्मीकि ,करन वर्मालाई परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *