घट्यो पेट्रोलियम पदार्थको मूल्य हेर्नुहोस् नयाँ दररेट

अर्थ / बाणिज्य मुख्य खबर



नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटरमा ३ रुपैयाँ घटाएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निगमलाई भारतबाट खरिद गर्दा आएको मुल्य अनुसार घटाउन निर्देशन दिनु भएको थियोे । ग्यासमा भने मुल्य यथावत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *