लायन्स क्लब अफ नेपालगन्ज एभरेस्टद्वारा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण
नेपालगन्ज : सामाजिक सेवामूलक कार्यमा एक कदम अगाडि रहेको लायन्स क्लब अफ नेपालगन्ज एभरेस्टले लायन्स इन्टरनेशनल मेल्विन जोन कार्यक्रममा अन्तर्गत नेपालगन्ज उपमहानगरपालिका वडा नं २० मा रहेको राम जानकी प्राथमिक विद्यालयमा रहेका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ ।आज एक कार्यक्रमका बिच डिष्ट्रिक एक्जुकेटिभ चिफ लायन ज्ञानेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यमा लायन्स क्लब अफ नेपालगन्ज एभरेस्टका […]
Continue Reading