राजनीतिक दलहरूलाई चन्दा दिने ठूलो कम्पनी मेघा इन्जिनियरिङ

काठमाडौं । यतिबेला भारतभरि ‘चुनावी बन्ड’ को चर्चा चलिरहेको छ । यसमा सबैको चासो ती कम्पनीतर्फ केन्द्रित छ जसले राजनीतिक दलका लागि सबैभन्दा बढी ऋणपत्र खरिद गरे । राजनीतिक दलहरूका लागि सबैभन्दा बढी मूल्यको बन्डहरू खरिद गर्ने कम्पनी फ्युचर गेमिङ एन्ड होटल सर्भिस हो, जसले अक्टोबर २०२० र जनवरी २०२४ को बीचमा १३ अर्ब ६८ […]

Continue Reading

बाँकेमा व्यावसायिक उखु खेती तर्फ किसानहरु आकर्षित हुदै

बाँकेमा अर्गानिक चिनी र गुँड उत्पादन गर्ने उद्देश्यसहित कृषकहरु व्यावसायिक उखु खेती तर्फ आकर्षा भएका छन् । एनपिजे एग्रिकल्चर उद्योग प्रालिले शनिबारदेखि बाँकेको खजुरा गाउँपालिका –२ ‘ए’गाउँमा सत्ताईस धुरीमा १२.५ बिघा जग्गामा व्यावसायिक उखु खेतीका लागि उखु रोपाइ सुरु गरिएको हो । उक्त खेतीका लागि शनिबार लुम्बिनी प्रदेशका भूमि ब्यवस्था तथा कृषिमन्त्री भण्डारीलाल अहिरले व्यावसायिक […]

Continue Reading

उद्योग वाणिज्य तथा श्रम उपभोक्ता समितिका सभापति खानद्वारा विकास निर्माणका काम अनुगमन

बर्दिया – उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिका सभापति एंव पूर्व खानेपानी मन्त्री अब्दुल खानले बर्दियामा संचालित विकास निर्माणका काम समयमा सम्पन्न गर्न निर्देशन दिनुभएको छ । सभापति खानको पहलमा संघिय सरकारले बिनियोजन गरेको बजेटबाट निर्माण भइरहेको विकास निर्माण आयोजनाको गुणस्तरीयतामा ध्यान दिन निर्माण कम्पनीलाई सभापति खानले आग्रह गर्नुभयो । गृह जिल्ला बर्दियामा […]

Continue Reading

जिल्ला प्रशासन र वाणिज्य कार्यालयको संयुक्त अनुगमन, ४ वटा पसले लाई कारबाही

नेपालगन्ज – जिल्ला प्रशासन कार्यालय बाँकेको नेतृत्वमा बाणिज्य कार्यालय समेतको सहभागितामा शुक्रबार बाँकेका ६ वटा पसल तथा फर्महरुमा अनुगमन गर्दा ४ वटा पसल कारबाहीमा परेका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नं ११ मा रहेको पोरेवाल किराना पसलमा म्याद गुज्रिएको ८ लिटर चिसो पेय पदार्थ रु १ हजार १ सय बीस बराबरको नष्ट गरिएको छ । […]

Continue Reading

क्यान्सर पिडित बोगटीको सहारा बन्यो कानुन समाज सेवा नेपाल

नेपालगन्ज : मान्छेले जीवनमा दु:खसुख गरेर जनतन जीविकोपार्जन त गरेकै हुन्छ जब गरिबीको रेखामुनि रहेका परिवारमा घातक रोग लाग्छ उनीहरुको उपचार गर्न अरुको शरण पर्नुपर्ने हुन्छ, हो यस्तै भयो डोटी जिल्ला फुडसिल गाउँपालिकाका वडा नं ६ का अम्मर बहादुर बोगटीको जीवनमा । उनलाई क्यान्सर भएर बोनम्यारो सम्बन्धि  रोग लागेर उनको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने चिकित्सकले बताए […]

Continue Reading

किराना पसलबाट किनेको सोयबिनमा किरैकिरा, गुनासो गर्न जादा उल्टै जाइलागे

नेपालगन्ज : बाकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं १० स्थित ट्राफिक चोकमा रहेको एक किराना पसलमा अखाद्य बस्तु फेला परेको छ । शनिबार पवन अनुराधा ट्रेडर्स पसलबाट एक ग्राहकले किनेर लिएको सोयाविन तरकारीमा अखाद्य भएको पाईएको छ ।सामानको प्याकेटमा रहेको बनेको समाप्ति मिति भएतापनि उक्त सोयाविन पकाउदा किरैकिरा मात्र भएको फेला परेको हो । जब त्यो […]

Continue Reading

जन ज्योति मा.वि.का अति विपन्न बालबालिका लाई पुर्णतारा फाउन्डेसन नेपालद्वारा जाडोको कपडा वितरण

नेपालगन्ज : बाँकेको कोहलपुरमा रहेको श्री जन ज्योति मा.वि. कोहलपुर १ कौशिलानगरका अति विपन्न बालबालिका लाई पुर्णतारा फाउन्डेसन नेपालद्वारा जाडोको लत्ताकपडा वितरण गरेको छ । उक्त विद्यालयमा अध्ययनरत दलित, अति विपन्न, आर्थिक अवस्था कमजोर भएका २४ जना विद्यार्थीहरुका लागि जाडोको न्यानो कपडा स्वीटर वितरण गरिएको पुर्णतारा फाउन्डेसन नेपालको अध्यक्ष तारा कुमारी खत्री रोकायले बताउनुभयो । […]

Continue Reading

होटल स्टार लाईटद्वारा मानव सेवा आश्रममा न्यानो कपडा वितरण

नेपालगन्ज : बाँकेको नेपालगन्जमा रहेको होटल स्टार लाईट एण्ड भेन्यु रिक्रियशन प्रा.लि.द्वारा नेपालगन्जमा रहेको मानव सेवा आश्रममा न्यानो कपडा वितरण गरेको छ । उक्त मानव सेवा आश्रममा रहनु हुने ६० जना बुबाआमा दिदीबहिनीहरुलाई जाडो अत्यधिक बढेको हुदा न्यानो ज्याकेट, मोजा वितरण गरिएको उक्त प्रा.लि.का सिइयो कुमार मैनालीले बताउनुभयो । नेपालगन्ज उपमहानगरपालिका वडा नं १० मा […]

Continue Reading

नेपालगन्ज उद्योग वाणिज्य संघले पुर्व अर्थमन्त्री जनार्दन शर्मा मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझायो

नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघले पुर्व अर्थमन्त्री जनार्दन शर्मा मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ । बाँकेको नेपालगन्जमा माओवादी केन्द्रका मधेसी मुक्तिमोर्चा, मुस्लिम र थारु मुक्तिमोर्चाको भेलालाई सम्बोधन गर्न आएका शर्मालाई मौका छोपेर उद्योग वाणिज्य संघको टीमले ज्ञापनपत्र बुझाएको महासचिव भीमबहादुर रानाभाटले बताए ।२० बुदे ज्ञापनपत्र महासंघका अध्यक्ष टंक बहादुर धामीले पढेर […]

Continue Reading

सिद्धार्थ बैंक बि.पी. चोक शाखाले बैंकको २१ औं वार्षिकोत्सब मनायो

नेपालगन्ज : नेपाल सरकारबाट मान्यता प्राप्त क श्रेणीको सिद्धार्थ बैंक बि.पी. चोक शाखाले बैंकको २१ औं वार्षिकोत्सब कार्यालयमा केक काटेर मनाएको छ । बैंकले आफ्नो २१ औं वार्षिकोत्सबको अवसरमा नारी वचत खाता खोल्ने ग्राहकहरुलाई निशुल्क रुपमा एटीएम, मोबाइल बैंकिङ, क्रेडिट कार्ड सुविधा उपलब्ध गराउने उक्त शाखाका शाखा प्रमुख दिलिप पंगालीेले बताउनुभयो । उक्त सुविधा ग्राहकलाई […]

Continue Reading