रासायनिक मलको अभावबारे वाइसीएल बाँकेद्वारा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझायो

नेपालगञ्ज:  वर्षा याम सुरु भएपनि रासायनिक मलको चरम अभावका कारण किसानहरु संकटमा परिरहेका बेला योङ कम्युनिष्ट लिग, नेपाल (वाईसीएल) बाँकेले प्रमुख जिल्ला अधिकारी सिडिय‍ोलाई ज्ञापनपत्र बुझाएको छ। वाईसीएलले बुझाएको ज्ञापनपत्रमा हाल देशभर कृषकहरूले कालो बजारीका कारण मल अभाव भोग्नु परेको कठिनाइप्रति गम्भीर ध्यानाकर्षण गराइएको छ। “श्रम तथा उत्पादनमा वाइसीएल” अभियान अन्तर्गत वाईसीएलले किसानहरूको समस्यालाई निरन्तर […]

Continue Reading

नेपालगन्ज उद्योग वाणिज्य संघको  महोत्सवको हिसाबकिताब अझै सार्वजनिक नहुदा व्यापारीको चासो

नेपालगन्ज- नेपालगन्जमा केही समय पहिला सम्पन्न भएको  प्रादेशिक कृषि तथा पर्यटन महोत्सव २०८१ को आर्थिक हिसाबकिताब अझै सार्वजनिक नभएको भन्दै व्यापारीहरू लगायत सरोकारवालाहरूले चासो व्यक्त गरेका छन्। महोत्सव सम्पन्न भएको महिनौँ बितिसक्दा पनि आयोजक पक्षबाट आम्दानी–खर्चको विवरण सार्वजनिक नगरिनु आपत्तिजनक भएको व्यापारीहरूको भनाइ छ। नेपालगन्ज उद्योग वाणिज्य संघको  आयोजित उक्त महोत्सवमा थुप्रै व्यवसायी, कृषक तथा […]

Continue Reading

नेकपा एमालेका केन्द्रीय सदस्य मिश्र बैंक घोटाला प्रकरणमा पक्राउ

नेपालगन्ज : कर्णाली विकास बैंक घोटाला प्रकरणमा नेकपा एमालेका केन्द्रीय सदस्य पशुपति दयाल मिश्र बाँकेबाट पक्राउ परेका छन् । पक्राउ परेका मिश्र जिविस सभापति भइसकेका व्यक्ति हुन् भने बाँकेको नेपालगन्ज उपमहानगरपालिका बाट २०७९ सालमा स्थानीय चुनावमा उपमहानगरपालिकाको मेयरमा पराजित भएका थिए । बुधबार सीआईबीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको बताएको छ । मिश्र उक्त बैंकमा […]

Continue Reading

बेसहाराको साहारा बन्दै लायन्स क्लब अफ नेपालगन्ज एभरेस्ट

नेपालगन्ज : सामाजिक सेवामा अग्रणी स्थानमा रहेको लायन्स क्लब अफ नेपालगन्ज एभरेस्ट बेसहाराको सहारा बनेको छ । विभिन्न सामाजिक सेवामा  उत्तरदायित्व भूमिका निर्वाह गर्दै आएको लायन्स क्लफ अफ नेपालगन्ज एभरेस्टले नेपालगन्जमा रहेको आमाको छात्रबासमा फ्रिज सहयोग गरेको छ । क्लबले स्वास्थ्य शिविर, स्टेसनरी सामाग्री वितरण, जनचेतनामूलक कार्यक्रम लगायतका कार्यक्रमहरु गर्दै आइरहेको छ । लायन्स क्लब […]

Continue Reading

डेढ करोड बढी लगानीमा खुल्यो नेपालगन्जमा उद्वार सामाग्री पाइने पसल, उपमेयर राईद्वारा उद्घाटन

डेढ करोड बढी लगानीमा खुल्यो नेपालगन्जमा उद्वार सामाग्री पाइने पसल, उपमेयर राईद्वारा उद्घाटन नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नं १ धम्बोझी पुष्पलाल चोक नजिकै डेढ करोड बढी लगानीमा उद्वार सामाग्री एकै ठाउँमा पाइने पसल खुलेको छ । नेपालगन्ज उपमहानगरपालिकाका उप मेयर कमरुद्दिन राईले सोमबार उद्घाटन गर्नुभएको हो  । आइ एस ओ प्रमाणित सामानहरु एकै ठाउँमा पाइने […]

Continue Reading

प्रहरी निरिक्षक राजेश साहुको कमान्डमा मैनापोखराबाट लागू औषध सहित दुईजना पक्राउ

बर्दिया :  बर्दियाको बढैयाताल गाउँपालिका वडा नं ६ मैनापोखर स्थित इलाका प्रहरी कार्यालय गेट अगाडि इन्ट्रि प‍ोष्ट नजिकैबाट लागू औषध सहित दुईजना व्यक्ति पक्राउ परेका छन् । सोमबार  दिउँसो  बढैयाताल गा.पा.६ मैनापोखर स्थित प्रहरी कार्यालयको गेट अगाडि इन्ट्रि पोष्टमा प्र.नि. राजेश तेलीको कमाण्डमा खटिएको प्रहरी टोलीले गुलरियाबाट नेपालगन्ज जाँदै गरेको भे १ ख ४२४७ नम्बरको […]

Continue Reading

होलिका सहकारीको अध्यक्षमा सिता काफ्ले

पहल केसी नेपालगन्ज : होलिका बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा सिता काफ्ले सर्बसम्मत चयन हुनुभएको छ । शनिबार सम्पन्न २४ औं वार्षिक साधारण सभाबाट काफ्लेलाई सर्वसम्मतीले अध्यक्ष पदमा चयन गरिएको हो । त्यस्तै उपाध्यक्ष गोपाल राज गिरी, सचिव राजकुमार श्रेष्ठ र कोषाध्यक्षमा नारायण दत्त पोख्रेल चयन हुनु भएको छ । संचालक समिति सदस्यहरुमा […]

Continue Reading

कर्णाली डेभलपमेण्ट बैंक लिमिटेडको वित्तीय परिसूचक सकारात्मक

नेपालगञ्ज- कर्णाली डेभलपमेण्ट बैंक लिमिटेडले आफ्नो वित्तीय सूचकांकमा उल्लेखनीय प्रगति गर्दै नयाँ सफलताहरु हासिल गर्दै आईरहेको छ । यो प्रगति यस विकास बैंकका निक्षेपकर्ताहरु, ग्राहकवर्ग, लगानीकर्ताहरु र हितेषीहरुको निरन्तर विश्वास र सहयोगको परिणाम हो ।नेपाल राष्ट्र बैंकको स्थलगत निरिक्षण प्रतिवेदनमा उल्लेख गरिएको न्यूनतम् प्राथमिक पुंजीकोष अनुपात क्रमशः ५२.५९ प्रतिशत  देखि २५.८७ प्रतिशत ऋणात्मकमा झारेको छ […]

Continue Reading

आन्तरिक राजस्व कार्यालय बाँकेको कर सप्ताह कार्यक्रम  सुरु 

नेपालगंज- स्थानीय व्यवसायी तथा सर्वसाधारणमा करसम्बन्धी सचेतना फैलाउने उद्देश्यले आन्तरिक राजस्व कार्यालय नेपालगंज बाँकेले आजदेखि  ‘कर सप्ताह’ कार्यक्रम सुरु गरेको छ। साताव्यापी कार्यक्रमअन्तर्गत आज बिहान प्रभातफेरि आयोजना गरी आ.रा.का. नेपालगन्ज परिसरबाट सुरु भई बि.पी. चोक-धम्बोझी चोक-सेतु बि.क. चोक-न्युरोड-त्रिभुवन चोक- चारबाहिनी चोक-गणेशमान चोक हुँदै  विभिन्न ठाउँमा कर सचेतनाका बारेमा जानकारी गराइएको हो। प्रभातफेरिपछि कार्यालय परिसरमा आयोजित […]

Continue Reading

भन्सारमा सशस्त्र प्रहरी निरिक्षक ललित शाहीको नेतृत्वमा चेकजाँच कडा

नेपालगन्ज : दशमीको बहानामा भन्सारबाट लत्ताकपडा लगायतका खाद्यान्न सामाग्री ओसार पसार गर्ने भएको हुदा सशस्त्र प्रहरी बल वि. ओ. पि. जयसपुर बाँकेको नेतृत्वमा भन्सारमा  चेकजाँच कडाइ गरिएको छ । सशस्त्र प्रहरी निरिक्षक ललित शाहीको नेतृत्वमा रहेको जयसपुर वि.ओ.पि.ले भन्सारमा कडाइ गरेको छ । दशैको बहानामा लत्ताकपडा, खाद्यान्न लगायतका सामाग्री ओसार पसार गरिने भएको हुदा भन्सार […]

Continue Reading