रासायनिक मलको अभावबारे वाइसीएल बाँकेद्वारा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझायो
नेपालगञ्ज: वर्षा याम सुरु भएपनि रासायनिक मलको चरम अभावका कारण किसानहरु संकटमा परिरहेका बेला योङ कम्युनिष्ट लिग, नेपाल (वाईसीएल) बाँकेले प्रमुख जिल्ला अधिकारी सिडियोलाई ज्ञापनपत्र बुझाएको छ। वाईसीएलले बुझाएको ज्ञापनपत्रमा हाल देशभर कृषकहरूले कालो बजारीका कारण मल अभाव भोग्नु परेको कठिनाइप्रति गम्भीर ध्यानाकर्षण गराइएको छ। “श्रम तथा उत्पादनमा वाइसीएल” अभियान अन्तर्गत वाईसीएलले किसानहरूको समस्यालाई निरन्तर […]
Continue Reading