पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणकार्य जारी, सम्पन्न हुन अझै केही महिना लाग्ने

राष्ट्रिय गौरवको योजना अन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणकार्य निरन्तर जारी छ । विमानस्थलको निर्माणकार्य अबको ६ महिनाभित्र सम्पन्न हुने बताइएको छ । यही महिना भित्र निर्माण सम्पन्न हुनपर्ने भए पनि कोरोनाका कारण आयोजना पर धकेलिएको हो ।  गत आर्थिक वर्ष २०७६/७७ मा ६१ प्रतिशत भौतिक प्रगति भएको थियो । गत वर्ष समेत कोरोनाका कारण निर्माणले […]

Continue Reading

सल्यानमा बास नेपालले खाद्यान्न तथा मास्क वितरण गरेको छ

सल्यानको शारदा नगरपालिका वडा नम्वर ३ संगीत टाेल र वडा नम्वर ८ का विपन्न परिवारलाई बासद्वारा  खाद्यान्न र मास्क वितरण गरेको छ । मंगलबार सल्यानको शारदा नगरपालिका अन्तर्गतको संगीत टोलका र वडा नम्बर ८ का  अति बिपन्न परिवारलाई स्वास्थ्य सामाग्री सहित प्रती परिवार २५ किलो चामल, ३ किलो दाल, १ लिटर तेल र १ प्याकेट […]

Continue Reading

असार मसान्तभित्र सामाजिक सुरक्षा कोषमा आवद्ध हुनेलाई लाभैलाभ, हेर्नुहोस्

सामाजिक सुरक्षा कोषले यही असार २०७८ भित्र आवद्ध हुनेलाई लाभ नै लाभ हुने भएकोले छिटो आवद्ध हुन पनि आग्रह गरेको छ । कोषले सोमबार पत्रकार सम्मेलन गरेरै बजारमा कोषमा आवद्ध हुँदा पाइने फाइदाको विषयमा चर्चा नगरी नचाहिने अफवाह फैलाइएको भन्दै त्यसको आलोचना गरेको छ । कोषले सहप्रवक्ता रोहित रेग्मीले भने ‘कोषमा आवद्ध हुँदा खाइपाइ आएको […]

Continue Reading

मदन भण्डारी राष्ट्रिय पुरस्कार २०७७ बाट सम्मानित सुनिताले भनिन् यो सम्मान सबैको हो

नेपालगन्जः भेरी अस्पताल नेपालगन्जमा कोभिड आइ सी यु मा कार्यरत नर्स सुनिता सहकारी एक लाख राशीको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’बाट आज सम्मानित हुनुभएको छ । जननेता मदनकुमार भण्डारीको ७०औँ जन्मजयन्तीका अवसरमा सोमबार मदन भण्डारी फाउण्डेशनद्वारा कोभिड–१९ महामारीमा अग्रमोर्चामा रही सेवा गर्ने स्वास्थ्यकर्मीलाई २०७७ सालको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’बाट सम्मानित गर्नेक्रममा स्टाफ नर्स सहकारीलाई प्रधानमन्त्री केपी शर्मा […]

Continue Reading

गरिबीको सहारा बन्दै युवा संघ नेपाल बैजनाथ गाउँ कमिटी

नेपालगन्ज : युवा संघ नेपाल बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रेम बिष्ट,युवा संघ बाँके जिल्ला सदस्य यज्ञ पुन र खगेन्द्र तिरुवाको पहलमा बैजनाथ गाउँपालिका वडा नम्बर ६ डरा गाउँका गिता सुनारको परिवारलाई खाद्यान्न तथा त्रीपाल सहयोग गरेका छन् । युवा संघ बैजनाथले बर्षाको कारण चुहिएको छानोलाई तत्कालको लागि त्रीपालले छाउने काम संगै खाद्यान्न सहयोग गरेको हो । […]

Continue Reading

विपन्न वर्गका सुत्केरी महिलाहरुलाई मानवता नेपाल बाँकेको पौष्टिक आहार तथा सुरक्षा कीट सहयोग

नेपालगन्ज : बाँके जिल्लामा सामाजिक तथा मानवीय  कार्यमा सक्रिय रहेको मानवता नेपाल बाँके नामक संस्थाले लक्षित वर्ग र गरिबीको रेखामुनि रहेका केही सुत्केरी तथा गर्भवती महिलाहरुलाई स्वास्थ्य सामाग्री तथा पौष्टिक आहार वितरण गरेको छ । आज मानवता नेपाल बाँकेको टीम नेपालगन्ज उपमहानगरपालिका वडा नं २२ को किङ्घरपुर्वामा घरघरमा गएर स्वास्थ्य जाँच जस अन्तर्गत ब्लड प्रेसर, […]

Continue Reading

जीवन लघु वित्तले आजबाट आइ पी ओ खुल्ला, सर्वसाधारणलाई कति ?

जीवन विकास लघुवित्तले आज शुक्रबार (असार ११ गते) बाट आइपीओ बिक्री खुला गरेको छ । यसले १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । यसआधारमा जीवन विकासले १०० रुपैयाँ दरको १९ लाख ७७ हजार ३०० कित्ता आइपीओ बिक्री गर्नेछ । यसमध्ये ०.५% अर्थात ३० हजार  ४२० कित्ता कर्मचारी र ५% […]

Continue Reading

लकडाउनको समयमा गरिबीको घरमा चुलो जलाउन सक्रिय छ लायन्स क्लब अफ नेपालगन्ज पंचशील

नेपालगन्ज : अति विपन्न घर परिवारका सदस्यहरु लकडाउनका समयमा भोकभोकै मर्न नपरोस् भनेर सामाजिक सेवामा सक्रिय संस्था लायन्स क्लब अफ नेपालगन्ज  पंचशीलको आयोजनामा  क्लबले  दैनिक जसो खाद्यान्न वितरण गरेको छ । नेपालगन्जमा रहेको बागेश्वरी मन्दिर नजिक बुद्ध मन्दिर नजिकै सहयोगी दाताहरुबाट खाद्यान्न तथा रकम सहयोग लिएर उनीहरुको मुहारमा खुसियाली लिइरहेको क्लबकी अध्यक्ष ला- भावना सापकोटाले […]

Continue Reading

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) ले पठायो सातै प्रदेशमा स्वास्थ्य सामाग्री

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले छिमेकी मित्र राष्ट्र चीन, पार्टीको प्रवास समिति तथा सहयोगदाताहरुले पठाएको स्वास्थ्य सामाग्री कोरोनाको उपचार, नियन्त्रण तथा रोकथामका लागि सातै प्रदेशका इञ्चार्ज मार्फत स्वास्थ्य सामग्री पठाएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल‘ प्रचण्ड’ले ती स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । माओवादी केन्द्रले एन ९५ मास्क एक […]

Continue Reading

होलस्टिक होम केयर र मानवता नेपालले एमालेद्वारा सञ्चालन गरेको भान्सा घरमा खाद्यान्न सहयोग

नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा  नेकपा एमालेद्वारा सञ्चालनमा गरेको सहुलियत दरमा अस्पतालमा उपचार गराइरहेका कोभिड बिरामी तथा बिरामीका कुरुवाहरुलाई खाना खुवाएर सामाजिक कार्य गरिरहेको भान्सा घरमा  बाँकेमा घरघरमा गएर बिरामीको सेवा दिदै आइरहेको संस्था होलस्टिक होम केयर र सामाजिक कार्य गर्ने मानवता नेपाल बाँकेद्वारा संयुक्तरूपमा खाद्यान्न सहयोग गरेका छन्  । अहिलेको  समयमा […]

Continue Reading