बिहीबार बिहानैदेखि लागु हुने गरि पेट्रोलियम पदार्थको मुल्य घट्यो
नेपाल आयल निगमले बिहीबार बिहान १ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । जसअनुसार निगमले पेट्रोलको हकमा प्रतिलिटर ७ रुपैयाँ घटाएको छ भने मट्टीतेल र डिजेल प्रतिलिटर ५ रुपैयाँका दरले घटाएको निगमले जनाएको छ । बुधबार बसेको आयल निगम सञ्चालक समितिको बैठकले सो मूल्य घटाउने निर्णय गरेको हो । यसपटक भने निगमले वैज्ञानिक प्रणालीबाट […]
Continue Reading