बिहीबार बिहानैदेखि लागु हुने गरि पेट्रोलियम पदार्थको मुल्य घट्यो


नेपाल आयल निगमले बिहीबार बिहान १ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । जसअनुसार  निगमले पेट्रोलको हकमा प्रतिलिटर ७ रुपैयाँ घटाएको छ भने मट्टीतेल र डिजेल प्रतिलिटर ५ रुपैयाँका दरले घटाएको निगमले जनाएको छ ।

बुधबार बसेको आयल निगम सञ्चालक समितिको बैठकले सो मूल्य घटाउने निर्णय गरेको हो । यसपटक भने निगमले वैज्ञानिक प्रणालीबाट मूल्य निर्धारण गरेको निगमका प्रवक्ताले बताए ।

कवर्गमाविराटनगर‚ जनकपुर‚ वीरगन्ज‚ अमलेखगन्ज‚ भलवारी‚ नेपालगन्ज र धनगढी) लाई पहिलो वर्गमा राखिएको छ भने दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ रहेका छन् । त्यस्तै तेस्रो वर्गअन्तर्गत काठमाडौं‚ पोखरा र दीपायल रहेका छन् ।

हेर्नुहोस् विज्ञप्ति

Leave a Reply

Your email address will not be published. Required fields are marked *