फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

अर्थ / बाणिज्य लुम्बिनी प्रदेश बिशेष

नेपाल आयल निगमले मंगलबार बिहान १ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

जसअनुसार  निगमले मट्टीतेल, डिजेल र पेट्रोलमा प्रतिलिटर ३–३ रुपैयाँ मूल्य बढाएको छ । खाना पकाउने ग्यास सिलेण्डरको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।
हेर्नुहोस् प्रेस विज्ञप्ति

Leave a Reply

Your email address will not be published. Required fields are marked *