जिफन्टको आयोजनामा सामाजिक सुरक्षा सहित श्रम ऐन सम्बन्धि श्रमिक परिचालन प्रशिक्षण कार्यक्रम सम्पन्न
नेपालगन्ज : नेपाल ट्रेड युनियन महासंघ जिफन्ट लुम्बिनी प्रदेशको आयोजनामा कानुन स्वैच्छिक हुदैन अनिवार्य लागु गर भन्ने मुल नाराका साथ सामाजिक सुरक्षा सहित श्रम कानुन कार्यान्वयनको लागि श्रमिक परिचालन सम्बन्धि प्रशिक्षण कार्यक्रम आज नेपालगन्जमा भव्य रुपमा सम्पन्न भएको छ । नेपाल ट्रेड युनियन महासंघ लुम्बिनी प्रदेश अध्यक्ष हरि कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा जिफन्टका राष्ट्रिय अध्यक्ष […]
Continue Reading