मेरो भूमि बचाउन म पिल्लर बनेर उभिने छु

मेरो भूमि बचाउन म पिल्लर बनेर उभिने छु,आँधी आए पनि, हुरी चले पनि नझुक्ने छु।यो माटो मेरो अस्तित्व हो, मेरो पहिचान हो,यसको रक्षा गर्न अन्तिम साससम्म लड्ने छु।। यो भूमि केवल जमिनको टुक्रा होइन,यो त पुर्खाको पसिना र बलिदानको चिनो हो।यहाँ हाम्रा सपना उम्रिएका छन्,यहाँ हाम्रा इतिहास र भविष्य गाँसिएका छन्।। जब कसैले यो माटोमाथि […]

Continue Reading

बाँकेको जि.भि.एन. मा.वि. नेपालगन्जले कक्षा १२ मा ९७.७६ प्रतिशत नतिजा दिन सफल

नेपालगन्ज : शिक्षा क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको बाँकेको नेपालगन्जमा रहेको जि.भि.एन. मा.वि. ले  राष्ट्रिय परीक्षा बोर्डबाट लिइएको कक्षा १२ को नतिजामा यस क्षेत्रमै उत्कृष्ट रिजल्ट दिएको छ । ९७.७६ प्रतिशत नतिजा दिएर पुनः शिक्षा क्षेत्रमा आफ्नो पहिचान यथावत राख्न सफल भएको भन्दै कलेजका कार्यकारी प्रमुख गणेश भण्डारीले शिक्षक, अभिभावक, विद्यार्थी सबैलाई धन्यवाद […]

Continue Reading

स्वास्थ्यमन्त्री सारुद्वारा साइनिङ अस्पतालको अवलोकन, कुष्ठरोग सेवाको प्रभावकारिता बढाउन जोड

नेपालगञ्ज:  लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले बाँकेको साइनिङ अस्पताल आईएनएफ नेपालको अवलोकन भ्रमण गर्दै अस्पतालबाट कुष्ठरोग प्रभावित बिरामीहरूलाई प्रदान गरिँदै आएका स्वास्थ्य सेवाको अवस्था, उपलब्ध सुविधा तथा चुनौतीबारे जानकारी लिनुभएको छ। अवलोकनका क्रममा मन्त्री सारुले अस्पतालका विभिन्न विभागको निरीक्षण गर्नुका साथै बिरामी तथा स्वास्थ्यकर्मीहरूसँग प्रत्यक्ष संवाद गर्नुभएको थियो। उहाँले नागरिकलाई गुणस्तरीय, सहज र प्रभावकारी […]

Continue Reading

प्रदेश सभा सदस्य काफ्लेको पहलमा बाँकेको जानकी तीनका  युवायुवतीलाई  ड्राइभिङ तालिम सुचारु

नेपालगन्ज : “सीप सिकौं स्वरोजगार बनौं” भन्ने मुल नाराका साथ बाँकेको जानकी गाउँपालिका वडा नं ३ का लक्ष्यित वर्गका युवा युवतीलाई १ महिने ड्राइभिङ तालिम सिकाउन  बुधबार उद्घाटन भएको छ । लुम्बिनी प्रदेश सभा सदस्य माननीय अम्बिका काफ्लेको क्षेत्र  विकास कोष अर्थिक वर्ष २०८२/०८३ को कार्यक्रमबाट सामाजिक विकास डिभिजन कार्यालय बाँकेको आयोजनामा नेपालगन्जमा रहेको शुभ […]

Continue Reading

कमल शिशिरले लेखेको “लालटिन बालेर” गीत सार्वजनिक

गुल्मी :  गुल्मीको मदाने गाउँपालिका वडा नं ६ पुर्कोट दहमा  जन्मिएका समाजसेवी कमल लम्साल अर्थात् कमल शिशिरले लेखेको लालटिन बालेर गीत सार्वजनिक भएको छ ।  सानो छदा लालटिन बालेर पढेको सम्झना अझैसम्म ताजै रहेको बताउने शिशिरले लेखेको गीत अहिले बजारमा सर्वत्र गुन्जिरहेको पाइन्छ । आजभन्दा दुई–साढे दुई दशक अघिसम्म पनि नेपालका अधिकांश ग्रामिण क्षेत्रमा विद्युतीकरण […]

Continue Reading

रास्वपा बाँकेमा समाजसेवी पंकज चौधरीको नेतृत्वमा सयौंको संख्यामा पार्टी प्रवेश

नेपालगन्ज :  बाँकेको नेपालगन्जमा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नेहरूको संख्या सयौंको रहेको छ, सोमबार स्थानीय होटल सुनाखरी रेष्टुरेन्टमा राप्रपाका नेता नन्दलाल वैश्य सहितको टिम प्रवेश गरेका छन् भने होटल पौवामा युवा समाजसेवी पंकज चौधरीको नेतृत्वमा र राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय पुर्वाधार विकास अनुगमनका सदस्य आतंक बस्नेतको सह संयोजकमा  सयौंको संख्यामा प्रवेश गराएका छन् । राष्ट्रिय […]

Continue Reading

रास्वपा बाँकेमा आतंक बस्नेतले आतंक मच्चाए, होटल पौवामा सयौंको संख्यामा पार्टी प्रवेश गराए

नेपालगन्ज : सोमबार बाँकेको नेपालगन्जमा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नेहरूको संख्या सयौंको रहेको छ, स्थानीय होटल सुनाखरी रेष्टुरेन्टमा राप्रपाका नेता नन्दलाल वैश्य सहितको टिम प्रवेश गरेका छन् भने होटल पौवामा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय पुर्वाधार विकास अनुगमनका सदस्य आतंक बस्नेतले सयौंको संख्यामा प्रवेश गराएर आतंक मच्चाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय महामन्त्री भुपदेव शाहको […]

Continue Reading

बाँके ट्राफिक प्रमुख शाहीको एक्सन, स्टाटस हेरेर  गल्ती गर्ने म्याजिक चालकलाई कारबाही

नेपालगन्ज : कुनै व्यक्तिले सामाजिक सञ्जालमा हालेको स्टाटस पछि गल्ती गर्नेलाई कारबाही भयो भन्दा नपत्याउन सकिन्छ तर बाँके ट्राफिक प्रमुख कनक बहादुर शाहीले व्यक्तिको स्टाटस पछ्याउँदै  म्याजिक र म्याजिक चालकलाई ट्राफिक प्रहरी कार्यालय कोहलपुरमा झिकाएर कारबाही गरेका छन् । पछिल्लो समय प्रहरी प्रशासनलाई काम कारबाही गर्न हौसला मिलेको छ, उनीहरूले कसैलाई पक्राउ गरेर  कारबाही  गर्न […]

Continue Reading

नम्बर नभएका अटो रिक्सा नेपालगन्ज सहरमा गुडिरहेका छन् स्थानीय सरकार र प्रहरी मुकदर्शक 

नेपालगन्ज :  नेपालगन्ज सहरमा पछिल्लो समयमा अटो रिक्साको संख्यामा उल्लेख्य वृद्धि भएको छ, यसले गर्दा सडकमा जथाभावी पार्किङ गर्ने, जहापायौ त्यहीँबाट अटोरिक्सा घुमाउने गर्दा दुर्घटनाका घटनाहरु पनि वृद्धि भइरहेको छ, महिनौंदेखि नम्बर प्लेट नभएका अटो रिक्सा गुडिरहदा पनि स्थानीय सरकार र प्रहरी प्रशासन मुकदर्शक भएको स्थानीयले बासिन्दा बताउँछन् । नेपालगन्ज उपमहानगरपालिकाले रिक्सा दर्ता गर्न पटकपटक […]

Continue Reading

नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा कार्यरत डाक्टर आचार्यको “पुकुली माया” सार्वजनिक

नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कार्यरत डा. देवेन्द्र आचार्यले लेखेको गीत ‘पुकुली माया’को म्युजिक भिडियो युट्युबमा सार्वजनिक भएको छ । डा. आचार्य पेशाले चिकित्सक हुन्  उनी खेलकुद र गजल क्षेत्रमा  समेत रुचि राख्छन् उनले  बाँकेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मेडिकल अफिसरका रुपमा कार्यरत रहेका छन् साथै  उनले  भेरी अस्पतालमा समेत […]

Continue Reading