जिफन्टको आयोजनामा सामाजिक सुरक्षा सहित श्रम ऐन सम्बन्धि श्रमिक परिचालन प्रशिक्षण कार्यक्रम सम्पन्न

नेपालगन्ज : नेपाल ट्रेड युनियन महासंघ जिफन्ट लुम्बिनी प्रदेशको आयोजनामा कानुन स्वैच्छिक हुदैन अनिवार्य लागु गर भन्ने मुल नाराका साथ सामाजिक सुरक्षा सहित श्रम कानुन कार्यान्वयनको लागि श्रमिक परिचालन सम्बन्धि प्रशिक्षण  कार्यक्रम आज नेपालगन्जमा भव्य रुपमा सम्पन्न भएको छ । नेपाल ट्रेड युनियन महासंघ लुम्बिनी प्रदेश अध्यक्ष हरि कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा जिफन्टका राष्ट्रिय अध्यक्ष […]

Continue Reading

भृकुटी नगर टोल विकास समितिद्वारा भेरी अस्पतालमा सञ्चालित अन्जनी रसोईलाई रु १ लाख ११ हजार सहयोग

नेपालगन्ज : भेरी प्रादेशिक अस्पताल नेपालगन्जमा कोरोना महामारीको दोस्रो लहरबाट संक्रमित भइ उपचार गराइरहेका बिरामी र तिनीहरुका कुरुवाहरुलाई विहान वेलुकाको खानाको व्यवस्थापन गरिरहेको अंजनी माता रसोईलाई भृकुटी नगर टोल विकास समितिको तर्फवाट टोलवासीले रू १११०००/- एक लाख एघार हजार नगद सहयोग उपलब्ध गराएको छ । उक्त रकम भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल र […]

Continue Reading