बाँके क्षेत्र नं २मा एमाले, कांग्रेस, रास्वपा र नेकपाको कडा टक्कर
नेपालगन्ज : फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा बाँके क्षेत्र नं २ मा एमाले, कांग्रेस, नेकपा र रास्वपाबिच कडा टक्कर हुने निश्चित छ । बाँके क्षेत्र नं २ मा चुनावी मैदानमा होमिएका नेकपा एमालेका उम्मेदवार मोहम्मद इश्तियाक राईले २०७४ सालको नतिजा दोहोर्याने दाउमा छन् त्यसको लागि मुख्य आधार उनका व्यक्तिगत मत लगभग […]
Continue Reading