दैलेखी समाज बाँकेले विविध कार्यक्रम गरी वार्षिकोत्सब मनायो, आज वृहत् रक्तदान सम्पन्न
नेपालगन्ज : दैलेख जिल्लाबाट बाँकेमा आइ बसोबास गरेका व्यक्तिहरुले सञ्चालन गरेको दैलेखी समाज बाँकेले आफ्नो १९ औं वार्षिकोत्सब विविध कार्यक्रम गरि मनाएको छ । बाँके जिल्लामा आइ बसोबास गरेका विभित्र जिल्लामा व्यक्तिहरुले आफ्नो जिल्लाको नाममा गठन गरेजस्तै दैलेखी समाज बाँकेले पनि दैलेखीहरुको उपस्थितिमा गठन गरि दैलेखीहरुलाई केही समस्या आइपरेको खण्डमा सहजीकरण गर्ने, सहयोग गर्ने लगायतको […]
Continue Reading