स्त्रीरोग विशेषज्ञ डा. सजन के.सी.को ४४ वर्षको उमेरमा निधन
भरतपुर अस्पतालमा कार्यरत स्त्री तथा प्रस्तुती रोग विशेषज्ञ डा सजन के.सी.को ह्दयघातका कारण निधन भएको छ । डा. केसीको ४४ वर्षको उमेरमा आइतबार ह्दयघातका कारण निधन भएको अस्पतालले जनाएको छ । डा. केसीमा पहिल्यैदेखि मुटुसम्बन्धी समस्या रहेको थियो । उनको काठमाडौँमा निधन भएकोहो। डा. के.सी. विगत ६ वर्ष देखि स्त्री तथा प्रस्तुती रोग विशेषज्ञको रुपमा भरतपुर […]
Continue Reading