प्याब्सन नेपालगन्ज नगर अधिबेशन सम्पन्न, अध्यक्षमा मान बहादुर थापा
नेपालगन्ज : निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) नेपालगन्जको नगर अधिवेशन आज सम्पन्न भएको छ नगर अधिवेशनले मान बहादुर थापा मगरको नेतृत्वमा नयाँ नेतृत्व सर्व सम्मतले चयन गरेको छ । बिहिवार भएको अधिवेशनलाई सम्बोधन गर्दै प्याब्सन केन्द्रीय उपाध्यक्ष आशिष श्रेष्ठले अभिभावक, विद्यार्थी र शिक्षकबीच प्रदेशस्तरीय अन्तरक्रियात्मक कार्यशाला गर्ने योजनामा रहेको बताए । उनले डिजिटल […]
Continue Reading