सामाजिक सुरक्षा कोषको प्रभावकारिता सम्बन्धि नेपालगन्जमा वृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न
नेपालगन्ज : योगदानमा आधारित सामाजिक सुरक्षा कोषको प्रभावकारीताको बारेमा बाँकेको नेपालगन्जमा शुक्रबार वृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ सामाजिक सुरक्षा कोषको आयोजनामा तथा नेपालगन्ज उद्योग वाणिज्य संघको सहकार्यमा उक्त कार्यक्रम भएको हो । सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कबिराज अधिकारीको अध्यक्षतामा तथा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. कृष्णहरि पुस्करको प्रमुख आतिथ्यमा भएको […]
Continue Reading