बाँके युनेस्को र समाजसेवी देवकोटाद्धारा भुकम्पपिडित घाइते र कुरुवालाई निशुल्क खानाको व्यवस्था

नेपालगन्ज- गत शुक्रवार गएको भूकम्पबाट घाइते भएकाहरु र उनका कुरुवाहरुलाई नेपालगन्जमा विभिन्न संघसंस्था र व्यक्तिहरुको सहयोगमा लगातार निशुल्क खानाको ब्यवस्थापन गरिएको छ । भेरी अस्पतालमा उपचाररत भूकम्पमा परि घाइते भएका बिरामीहरु र उनिहरुका कुरुवाहरु सहित उपचारमा सेवारत स्वास्थ्यकर्मीहरुलाई अन्जनी माता रसोइ मार्फत निशुल्क खानाको ब्यवस्था गरिएको हो । सो निशुल्क खानाको व्यवस्थापनमा विशेष सहयोग बाँके […]

Continue Reading

भुकम्पबाट घाइते अधिकांश बिरामीको हाडजोर्नी सम्बन्धी समस्या

नेपालगन्ज : गत शुक्रबार भुकम्पमा परी भर्ना भइ उपचारको क्रममा रहेका अधिकाश बिरामीहरुमा हाडजोर्नी भाचिएको, चर्किएको र टुटेफुटेको समस्याहरु प्राय: सबै घाइतेहरुमा देखिएको छ । भेरी अस्पतालमा सेवारत अर्थोपेडिक सर्जन डा. प्रकाश थापा, डा. लक्ष्मण सिग्देल, तिर्थेन्द्र खडका लगायतको टीम घाइतेको अप्रेसन लगायतको अन्य उपचारमा खटिएका छन् ।भेरी अस्पतालमा चिकित्सक , नर्स तथा स्वास्थ्यकर्मीको टिम […]

Continue Reading

परसपुर चोकबाट ठूलो परिमाणको बोइलर कुखुरा बरामद

मंसुर अली इद्रिशी नेपालगन्ज – ठूलो परिमाणमा प्रतिबन्धित भारतीय बोइलर कुखुरा बाँकेको परसपुरबाट बरामद गरिएको छ। अबैध नाकाबाट तस्करी गरेर भित्र्याएको करिब दुई क्वीन्टल पचास किलो कुखुरालाई सशस्त्र प्रहरी बल जयसपुर बीओपीले जानकी गाउँपालिका वडा नम्बर १ नेवाजीगाउँ हुँदै भागेको बोइलर कुखुरा तस्करको बाइकलाई सोमवार बिहानपख परसपुर चोकमा सशस्त्र प्रहरीले बरामद गरेको हो। सोमवार बिहानै […]

Continue Reading

समाजसेवी काफ्लेद्वारा भेरी अस्पतालमा भर्ना भएका भुकम्प पिडित बिरामीलाई रिचार्ज कार्ड सहयोग

नेपालगन्ज – मोरिङ्गा लभर अथवा हरित अभियन्ता भनेर चिनिने नेपालगन्जका हेमन्त राज काफ्लेले आज भेरी अस्पताल नेपालगन्जमा भुकम्पमा परी घाइते भएका बिरामीहरुलाई रिचार्ज कार्ड सहयोग गरेका छन् । भर्ना भएका बिरामी र उनीहरुका आफन्तजनमा कुराकानी गर्न सजिलो होस् भन्ने उद्देश्यले सानो सहयोग गरेको काफ्लेले नागरिक पथलाई बताए । उनले रु ४ हजार ५ सय बराबरको […]

Continue Reading

नेकपा माओवादी केन्द्र बाँकेको विस्तारित बैठक कोहलपुरमा सम्पन्न

नेपालगन्ज – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बाँकेको विस्तारित बैठक कोहलपुमा सम्पन्न भएको छ । समाजवाद निर्माणका लागि नयाँ ढंगले पार्टी अघि बढ्ने र तिन महिने अभियानको समीक्षा र आगामी कार्ययोजना सहितको छलफल गरि बैठक सम्पन्न गरिएको जिल्ला संयोजक नरेन्द्र पाण्डे जेम्सले जानकारी दिए । उक्त विस्तारित बैठकलाई सम्बोधन गदै माओवादी केन्द्रका उप-महासचिव एवं लुम्बिनी […]

Continue Reading

प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघको टीम भुकम्प पिडीतहरुलाई आज तेस्रो दिनपनि नियमित चेकजाँच

जाजरकोट : गत शुक्रबार राति गएको भुकम्पबाट जाजरकोट र रुकुम पश्चिममा भएको मानवीय तथा भौतिक क्षति भएको ठाउँमा नेकपा माओवादी केन्द्र निकट प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघको चिकित्सक सहितको टीम तेस्रो दिनपनि लगातार स्वास्थ्य शिविर सञ्चालन गरेर सेवा दिइरहेको छ । प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघको टीममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कार्यरत बरिस्ठ फिजिसियन डा. श्याम बि.क., […]

Continue Reading

जाजरकोटका भुकम्प प्रभावितलाई एमाले बाँकेले पठायाे राहत

नेपालगन्ज – नेकपा एमाले बाँकेले जाजरकाेटका भुकम्प प्रभावित नागरिकहरुका लागि साेमबार राहत सामग्री पठाएको छ । रु ५ लाख बढिकाे विभिन्न राहत सामग्री सहित पार्टी केन्द्रीय सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालकाे नेतृत्वमा बाँके अध्यक्ष किस्मत कुमार कक्षपति राहत सामग्री सहित जाजरकोट जानुभएको छ। भुकम्प प्रभावितका लागि अध्यक्ष कक्षपतिले पार्टी तथा जनबर्गीय समिति परिचालन […]

Continue Reading

प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ बाँकेको अध्यक्षमा रोकाय

नेपालगन्ज – नेकपा माओवादी केन्द्र निकट प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ बाँकेको आज भएको प्रथम जिल्ला अधिबेशनबाट अध्यक्ष पदमा लंक रोकाय सर्वसम्मतिले चयन हुनु भएको छ । आज स्थानीय सि.एस.टी. होटल एण्ड पार्टी प्यालेस नेपालगन्जमा भएको महासंघको प्रथम अधिबेशनबाट २१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो । नेकपा माओवादी केन्द्रको केन्द्रीय सचिवालय सदस्य पुर्णा कुमारी सुवेदीको प्रमुख […]

Continue Reading

भुकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री सहितको टीम

नेपालगन्ज – गएराति जाजरकोट केन्द्र बिन्दु बनाएर गएको भुकम्पबाट धेरै धनजनको क्षति भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल मेडिकल टीम सहित प्रभावित क्षेत्रमा जान लाग्नुभएको छ । नेपाली सेनाको हेलिकप्टरबाट १६ जना चिकित्सक सहितको टिम लगेर प्रधानमन्त्री उक्त क्षेत्रमा जान लागेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।प्रधानमन्त्रीले प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा सबैलाई सहयोग र उद्दार कार्यमा […]

Continue Reading

भुकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरेर १ सय २८ जनाको मृत्यु

नेपालगन्ज – शुक्रबार राति गएको भूकम्पमा परेर जाजरकोटमा ९२ जनाको मृत्यु भएको छ भने भुकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरेर १ सय २८ जनाको मृत्यु भएको छ । भूकम्पका कारण ठूलो मानवीय क्षति भएको विवरण आएलगत्तै राति १ बजे चौरजहारी बेस क्याम्पबाट प्रहरी टोली खटिएको प्रहरीले जनाएको छ । उद्दारका लागि ‘सुर्खेतबाट पनि राति […]

Continue Reading