मंगल प्रसाद मा.वि. मा होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीहरु द्वारा होटल सिर्द्धार्थ भिजिट
नेपालगन्ज : शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयहरु मध्ये आफ्नो छुट्टै पहिचान बनाउन सफल रहेको बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं ८ मा रहेको मंगल प्रसाद मा.वि. नेपालगन्जमा कक्षा ११ र १२ मा होटल म्यानेजमेन्ट विषय लिएर अध्ययन गरिरहेका विद्यार्थीहरुद्वारा होटल सिर्द्धार्थ हस्पिटालिटीमा भिजिट गरेका छन् । शनिवार सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरुदलाई होटल म्यानेजमेन्ट विषयको प्राटिक्कल गर्नको लागि […]
Continue Reading