धार्मिक पर्यटकीय मन्दिर बागेश्वरीको तलाउ सफा गर्न ब्रिट्रिस इङलिस बोडिङ्गका विद्यार्थी जुटे

धार्मिक/समाज लुम्बिनी प्रदेश बिशेष

नेपालगन्ज : बाँकेको बागेश्वरी मन्दिर परिसरमा रहेको जुँगे महादेव बन्ने स्थलको तलाउमा रहेको फोहोर सरसफाई गर्न विद्यार्थीहरु जुटेका छन् ।

कर्णाली विकास बैंकसंगको सहकार्यमा नेपालगन्जमा रहेको ब्रिटिश इङलिस बोडिङ्ग स्कुलका इको क्लबका विद्यार्थीहरुले उक्त तलाउ वरिपरि सरसफाइ गरेका छन् ।

शनिबार विद्यालयका प्रिन्सिपल हेमन्त राज काफ्ले सहितको टीम सहित बागेश्वरी मन्दिरमा इको क्लबका विद्यार्थीहरुले सरसफाइ गरेको काफ्लेले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *