स्त्रीरोग विशेषज्ञ डा. सजन के.सी.को ४४ वर्षको उमेरमा निधन

भरतपुर अस्पतालमा कार्यरत स्त्री तथा प्रस्तुती रोग विशेषज्ञ डा सजन के.सी.को ह्दयघातका कारण निधन भएको छ । डा. केसीको ४४ वर्षको उमेरमा आइतबार ह्दयघातका कारण निधन भएको अस्पतालले जनाएको छ । डा. केसीमा पहिल्यैदेखि मुटुसम्बन्धी समस्या रहेको थियो । उनको काठमाडौँमा निधन भएकोहो। डा. के.सी. विगत ६ वर्ष देखि स्त्री तथा प्रस्तुती रोग विशेषज्ञको रुपमा भरतपुर […]

Continue Reading

बाँकेको उच्चस्तरीय टोलीद्धारा भारी वर्षा सम्बन्धि परियोजनाको अनुगमन

युके एड, स्टार फन्ड नेटवर्कको सहयोग र प्लान इन्टरनेशनल नेपालसंगको साझेदारीमा बाँकेमा सञ्चालन गरिएको एन २३ अन्तर्गत तराईका जिल्लाहरूमा भारी वर्षा र जलमग्नता पूर्वानुमान परियोजनाको जिल्लास्थित एक उच्च स्तरीय टोलीले अनुगमन गरेको छ ।   बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी लालबहादुर गुरुङको नेतृत्वमा रहेको उच्चस्तरीय टोलीले नरैनापुर गाउँपालिका ६ र राप्ती सोनारी गाउँपालिका ७ मा […]

Continue Reading

प्लान इन्टरनेशनल हङकङको उच्चस्तरीय टोलीद्धारा बाँके र बर्दियाको भ्रमण

प्लान इन्टरनेशनल हङकङका प्रतिनिधिहरूको एक उच्चस्तरीय टोलीले बाँके र बर्दियाको भ्रमण गरेर दुबै जिल्लामा सञ्चालित परियोजना र ती परियोजनाले पारेको प्रभावका बारेमा बिस्तृत जानकारी लिएको छ । प्लान इन्टरनेशनल नेपालसंगको साझेदारीमा बाँके युनेस्को क्लबद्धारा दुबै जिल्लामा सञ्चालन गरिएका परियोजनाले समाजमा पारेको प्रभावसंगै देखिएका समस्याका बारेमा पनि सो टोलीले छलफल गरेको बाँके युनेस्को क्लबले जनाएको छ […]

Continue Reading

लुम्बिनी प्रदेश बन तथा वातावरण मन्त्री कुर्मीलाई बाँके जिल्लामा प्रवेश निषेध : नेकपा (बहुमत)

नेपालगन्ज : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्री बादसाह कुर्मीलाई बाँके जिल्लामा निषेध गर्ने आज पत्रकार सम्मेलन मार्फत बताएको छ । सोमबार स्थानीय सिद्धार्थ कटेजमा गरिएको पत्रकार सम्मेलनमा उक्त पार्टीका लुम्बिनी प्रदेश इन्चार्ज तिलकले उक्त कुरा बताएका हुन् । पार्टीले निर्मला कुर्मीको बेपत्ता तथा हत्याका आरोपित वन तथा वातावरण मन्त्री […]

Continue Reading

महेन्द्र बहुमुखी क्याम्पस राजनीति शास्त्र विभागमा अध्ययनरत विद्यार्थीहरुको तिज मिलन कार्यक्रम

नेपालगन्ज : महेन्द्र बहुमुखी नेपालगंज राजनीति शास्त्र विभाग अन्तर्गत एम. ए. तेस्रो सेमेष्टरमा अध्ययनरत विद्यार्धीहरुले तिज मिलन तथा भेटघाट कार्यक्रम सम्पन्न गरेका छन ।बुधबार स्थानीय होटल द ग्यालेक्सी दरबारमा राजनीति शास्त्रका तेस्रो सेमेष्टरमा अध्ययनरत छात्रा अम्बिका काफ्लेको सभातित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि राजनीति शास्त्र विभागका विभागीय प्रमुख उप प्राध्यापक रुद्र प्रसाद तिमिल्सेनाको गर्नु भएको थियो […]

Continue Reading

जनता समाजवादी महिला संघ बाँकेको आयोजनामा  तिजको शुभकामना तथा दर खुवाउने कार्यक्रम सम्पन्न

नेपालगन्ज : जनता समाजवादी पार्टी नेपालको भातृ संगठन जनता समाजवादी महिला संघ नेपाल बाँकेको आयोजनामा तिजको शुभकामना आदानप्रदान तथा दर खुवाउने कार्यक्रम सम्पन्न भएको छ । नेपालगन्जमा रहेको बाजेको सेकुवा होटलमा भएको कार्यक्रममा आफ्ना पार्टीका महिला दिदीबहिनी तथा अन्य  पार्टीका महिला नेताहरू, महिला दिदीबहिनीहरुलाई दर खुवाएको जनता समाजवादी पार्टी नेपालको केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश […]

Continue Reading

सपना बोकेको म हराए, बाटोमै

हिडेको म नेपाली बसमा सपना बोकेर ।गाउँ देखि शहरको यात्रा दु:ख भोगेर ।। पर्खाइमा बसेकी छिन् मेरी आमा घरमा ।छोरी कमाएर ल्याउला भनि मेरै भरमा ।। पुग्नु थियो छिटो, ज्यान लिन पुग्यो तिब्र गतिले ।ए आमै ! गाउँमा केही गर्न सकिन आफ्नै मतिले ।। अन्तिम सासमा म भने सहयोग भनि कराए ।मानिसहरु भने मेरै फोटोमा […]

Continue Reading

नेकपा (माओवादी केन्द्र) नेपालगन्ज उपमहानगरपालिका वडा नं १० को अध्यक्षमा दिपक चौधरी

नेपालगन्ज : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) नेपालगन्ज उपमहानगरपालिका वडा नं १० को वडा सम्मेलन सम्पन्न भएको छ । वडा अध्यक्षमा दिपक चौधरी   सर्वसम्मतिले चयन भएका छन् । स्थानीय वडा नं १० मा रहेको शिव मन्दिरको  भएको वडा सम्मेलनबाट अध्यक्ष पदमा दिपक चौधरी , उपाध्यक्ष पदमा मिना मिश्र , सचिव पदमा रोहित पटहर, सहसचिव […]

Continue Reading

सुपर पोलिक्लिनिक एण्ड डाइग्नोस्टीक सेन्टर प्रा.लि. क‍ो स्वास्थ्य शिविर सम्पन्न

नेपालगन्ज : नेपालगन्जको गुरुद्वारा नजिकै रहेको सुपर पोलिक्लिनिक एण्ड डाइग्नोस्टीक सेन्टर प्रा.लि. क‍ो स्वास्थ्य शिविर सम्पन्न भएको छ । शनिबार बिहान ८ बजेदेखि सुरु भएको स्वास्थ्य शिबिरमा बरिस्ठ फिजिसियन एण्ड एन्डोक्राइनोलोजिष्ट डा. अलतवान राहीले चेकजाँच गरेका हुन्। उक्त शिविरमा एकसय बढीले सेवा लिएको उक्त सेन्टरका मेनेजिङ्ग डाइरेक्टर खुर्सिद आलामले बताए । उक्ति शिविरमा लिपिड प्रोफाइल, […]

Continue Reading

नेकपा (माओवादी केन्द्र) नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ को अध्यक्षमा भुर्तेल

नेपालगन्ज : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ को वडा सम्मेलन सम्पन्न भएको छ । वडा अध्यक्षमा शम्भु भुर्तेल सर्वसम्मतिले चयन भएका छन् । स्थानीय सुनाखरी रेष्टुरेन्ट प्रा.लि. मा भएको वडा सम्मेलनबाट अध्यक्ष पदमा शम्भु भुर्तेल, उपाध्यक्ष पदमा गिता थापा, सचिव पदमा आकाश वर्मा, सहसचिव पदमा आशा बि.क., क‍ोषाध्यक्ष पदमा […]

Continue Reading