नयाँ युवा नयाँ सोच,नेपालको आयोजनामा दुई दिने  संसदीय नमुना  अभ्यास सुरु

नेपालगन्ज : “युवा तथा बालबालिका” लक्षित वर्ग तथा “शैक्षिक-बौद्दिक” लक्षित क्षेत्र अन्तरगत रहेर नयाँ युवा नयाँ सोच नेपालको आयोजनामा “नेपालको संघिय संसदीय अभ्यास” सम्बन्धि दुई दिने नमुना  मिनी अभ्यास सुरु भएको छ ।नेपालगन्ज उद्योग वाणिज्य संघको सभा हलमा आज फागुन २७ र भोलि २८ गते प्रशिक्षण तथा अभ्यास  भएको छ । जसमा “व्यवस्थापीका र कार्यपालिकाको […]

Continue Reading

कलेज अफ म्यानेजमेन्ट नेपालगन्जले गर्यो विद्यार्थीहरुलाई स्वागत तथा  विदाइ

नेपालगन्ज : त्रिभुवन विश्वविद्यालयबाट अनुमति प्राप्त गरी शिक्षा क्षेत्रमा आफ्नो छुट्टै पहिचान दिन सफल कलेज अफ म्यानेजमेन्टले बि.बि.एस प्रथम वर्षमा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई स्वागत र चौथो वर्षका  विद्यार्थीहरुलाई विदाई गरेको छ ।स्थानीय सुनाखरी रेष्टुरेन्टको सभाहलमा भएको कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकराज देवकोटाले कलेजबाट उत्पादन भएका धेरै विद्यार्थीहरुले राम्रो प्रगति गरेको बताउदै उनीहरु […]

Continue Reading

प्रेस सेन्टर नेपाल रुपन्देहीको अध्यक्षमा पोख्रेल

प्रेस सेन्टर नेपाल रुपन्देहीको अधिबेशन तथा साधारणसभाले १७ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । जसको अध्यक्षमा बिष्णु प्रसाद पोख्रेल सर्वसम्मत चयन हुनु भएको हो ।त्यसैगरी उपाध्यक्षमा अम्बिका परियार , पबिता पौडेल , सचिवमा रमेश गैरे, सह -सचिवमा प्रकास पाण्डे , निर्मल थापा र सन्जय लामा, कोषाध्यक्षमा पशुपति यादव सर्वसम्मत चयन हुनु भएको छ ।सदस्यहरुमा […]

Continue Reading

सामाजिक उत्तरदायित्व अन्तर्गत आदर्श मा.वि. नेपालगन्जका विद्यार्थीहरुद्वारा शैक्षिक सामाग्री वितरण

नेपालगन्ज : सामाजिक उत्तरदायित्व अन्तर्गत आदर्श मा.वि. नेपालगन्जका विद्यार्थीहरुद्वारा शैक्षिक सामाग्री वितरण गरेका छन् ।आदर्श माध्यमिक विद्यालय नेपालगन्जका विद्यार्थीहरु हरेक कुरामा अग्रसर रहेका छन्। पढाइका साथै अन्य अतिरिक्त क्रियाकलापमा सक्रिय छन्। आदर्श माविका विज्ञान संकायमा अध्यापन गर्नु हुने चेत चापागाईंको नेतृत्वमा विद्यार्थीहरुले बर्दियाको सत्खलुवा स्थित ‘अमर सहिद दशरथ चन्द्र’ माध्यमिक विद्यालयका सानासाना नानी बाबुहरुलाई कापी, […]

Continue Reading

नयाँ युवा नयाँ सोच,नेपालको आयोजनामा संघीय संसदीय नमुना अभ्यास हुदै

नेपालगन्ज : “युवा तथा बालबालिका” लक्षित वर्ग तथा “शैक्षिक-बौद्दिक” लक्षित क्षेत्र अन्तरगत रहेर नयाँ युवा नयाँ सोच नेपालको आयोजनामा “नेपालको संघिय संसदीय अभ्यास” सम्बन्धि नमुना मिनी अभ्यास हुने भएको छ ।नेपालगन्ज उद्योग वाणिज्य संघको सभा हलमा फागुन २७ र २८ गते प्रशिक्षण तथा अभ्यास हुने भएको छ । जसमा “व्यवस्थापीका र कार्यपालिकाको जिम्मेवारी” ” कानुन […]

Continue Reading

क्रियटिभ चिल्ड्रेन होमद्वारा मन्टेश्वरी विधि प्रदर्शनी गर्ने

नेपालगन्ज : बाँके जिल्लामै उत्कृष्ट रहेको क्रियटिभ चिल्ड्रेन होमद्वारा भोलि फागुन २७ गते मन्टेश्वरी विधि प्रदर्शनी गर्न लागेको हो ।सानासाना बालबालिकाहरुले बनाएका हस्तकला, चित्रकला लगायतका सामाग्री प्रदर्शनी गर्न लागिएको उक्त क्रियटिभ चिल्ड्रेन होमकि सञ्चालिका तथा प्रिन्सिपल खिमा थापाले बताउनुभयो ।सानासाना बालबालिकाले देखाउने उक्त प्रदर्शनीको अवलोकन गरिदिनु हुनका लागि अभिभावक, स्थानीय, बुद्धिजीवी सबैलाई अनुरोध गरिएको छ […]

Continue Reading

संघीय गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा पौडेल निर्वाचित

संघकी गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित हुनुभएको छ । आज संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मत पाएर निर्वाचित हुनुभएको हो । उहाँले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत उहाँले पाउनुभएको हो । पौडेललाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय […]

Continue Reading

१० दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न

खजुरा: खजुरा गाउँपालिकाको आर्थिक सहयोग, इलुमिनेट नेपालको आयोजनामा र प्रेस सेन्टर नेपाल खजुरा गाउँपालिका कमिटीको समन्वयमा  आयोजनामा गरिएको आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ ।खजुरा गाउँपालिका वडा नं ४ मा रहेको ग‍ोदाबरी कटेजमा भएको कार्यक्रममा खजुरा गाउँपालिका प्रमुख डम्बर बहादुर बि.क. को प्रमुख आतिथ्यमा भएको कार्यक्रमको अध्यक्षता इलुमिनेट नेपालका  निर्देशक डा. डक्ट प्रसाद धितालले गर्नु […]

Continue Reading

वाइसीएल बाँकेले बुझायो नेपाल सरकारलाई ज्ञापनपत्र

नेपालगन्ज : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र निकट युवा सङ्गठन वाइसिएल नेपाल बाँकेले बिहीबार जिल्ला प्रशासन कार्यालय मार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको छ । सो पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा जनयुद्धकालीन मुद्दा दायर गरिएकोप्रति आपत्ति जनाउँदै वाइसिएलले ज्ञापनपत्र बुझाएको हो । उक्त सङ्गठनका बाँके  जिल्ला इन्चार्ज  किस्मत अलिशेष,  जिल्ला संयोजक आकाश कार्की र […]

Continue Reading

बाँकेकाे खजुरामा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नि:शुल्क स्वास्थ्य परिक्षण

पुरन परियारनेपालगन्ज : बाँकेकाे खजुरा गाउँपालिका मा ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिला तथा बालबालिका शाखाकाे अायाेजना मा १ दिने नि:शुल्क स्वास्थ्य शिविर गरिएको छ । उक्त कार्यक्रममा खजुरा गाउँपालिका काे कार्यलयबाट पैदल यात्रा सुरु गर्दै खजुरा बजारमा रहेकाे लक्ष्मीनारायण मन्दिरकाे परिक्रमा गरि पुनः पालिका कार्यालयमा अाएर कार्यक्रम समापन गरिएकाे हो ।कार्यक्रमलाई सम्बाेधन […]

Continue Reading