अन्तर्राष्ट्रिय नर्सिङ दिवस नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा पनि मनाइयो
नेपालगन्ज : अन्तर्राष्ट्रिय नर्सिङ दिवसको दिन आज नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा कार्यरत नर्सिङ कर्मचारीहरुले आफ्नो कार्यालयमा फ्लोरेन्स नाइटिङ्गेलको तस्बिरमा माल्यापर्ण गरी केक काटेर नर्सिङ दिवस मनाएका छन् । नर्सिङ कि जन्मदाता फ्लोरेन्स नाइटिङ्गलको जन्मदिनको अवसर पारेर अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाउने गरिन्छ । उक्त दिवसमा लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि- का सि- इ-ओ डा- […]
Continue Reading