हारेपनि हामी निरन्तर जनताको साथमा छौँ, जतिबेला पनि सेवामा हाजिर हुन्छौं योगी

नेपालगन्ज : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका वडा नं १९ बाट स्थानीय चुनाबमा वडा अध्यक्षमा उठेका शम्भु नाथ योगीले जनताले यसपटक विश्वास नगरे पनि आफुहरु निरन्तर जनताको सेवामा जुट्ने बताएका छन् । वडा नं १९ बाट ४१७ मत लिएर पराजित भएका योगीले जनताको विश्वासमा कत्ति पनि कमि हुन दिने छैन हामी कहाँ नीर […]

Continue Reading

नेपालगन्ज ४ मा माओवादी केन्द्रका युवा नेता पुनको शानदार जीत

नेपालगन्ज : स्थानीय निर्वाचनमा नेपालगन्ज उपमहानगरपालिका  वडा नं ४ मा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका वडा अध्यक्ष पदका उम्मेदवार गोपाल पुनको शानदार जीत भएको छ । उक्त वडाको क्षेत्र अघिल्लो स्थानीय चुनाबमा राप्रपाले जित हासिल गरेको थियोे । तर यस पटकको चुनावमा  राम्रो छबि भएका पुनलाई जनताको साथ रहेको देखियो । उनी अघिल्लो स्थानीय चुनावमा […]

Continue Reading

युवा नेता खड्का राप्तीसोनारी ४ को वडा अध्यक्षमा विजयी

नेपालगञ्ज –    नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रबाट  राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ को वडा अध्यक्षमा युवा नेता  मिनराज खड्का (सन्तोष) विजयी भएका छन् । उक्त वडा नम्बर ४ मा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । यहाँ यसअघि कांग्रेसका कान्छा थारु वडा अध्यक्ष थिए । उनी यसपटक भने पराजित भएका छन् । 

Continue Reading

नेपालगन्ज २० मा वडा अध्यक्षमा जसपाका धोवी सहित पुरै प्यानल नै विजयी

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० को वडा अध्यक्षमा जनता समाजवादी पार्टी नेपालका कौशल कुमार धोबी निर्वाचित भएका छन् । उनले १५३५ मत पाएका छन् । यहाँ जसपाको प्यानल नै विजयी भएको छ । यो वडामा यस २०७४ सालमा अघि नेकपा एमाले निर्वाचित भएको थियो । धोवीले एमालेका कृष्ण कार्कीलाई केही मतले पराजित गरेका  छन् । […]

Continue Reading

खजुरा गाउँपालिका २ मा माओवादी केन्द्रका युवा नेता वलीको शानदार जीत

नेपालगन्ज : स्थानीय निर्वाचनमा खजुरा गाउँपालिका वडा नं २ मा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका वडा अध्यक्ष पदका उम्मेदवार धनिराम वलीको शानदार जीत भएको छ ।उक्त वडाको क्षेत्र नेकपा एमालेको पकट एरियाको रुपमा लिने गरिन्छ तर यस पटकको चुनावमा कांग्रेससंगको गठवन्धन र राम्रो छबि भएका वलीलाई जनताको साथ रहेको देखियो । उनी हाल नेपालगन्जमा रहेको […]

Continue Reading

नेपालगन्ज  वडा नं ३  मा नेकपा माओवादी केन्द्रका आयुव सिद्धिकी सहित प्यानल नै विजयी

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नं ३ बाट नेकपा  माओवादी केन्द्रका अध्यक्ष पदका उम्मेदवार  आयुव सिद्धिकी सहित पुरै प्यानल नै विजयी भएका छन् । आयुबले दोस्रो पटक अध्यक्ष पदमा विजयी हासिल गरेका छन् । उनी संगै महिला, दलित र खुल्ला सदस्यहरुको पनि विजयी भएको छ ।

Continue Reading

युवा नेता वली राप्ती सोनारी २ मा विजयी

नेपालगन्ज : बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ मा एमालेका उम्मेदवार तथा युवा नेता ज्ञानेन्द्र वली (ज्ञानु) विजयी भएका छन् ।उनी भारी मतका साथ विजयी भएका हुन् । नेपाली कांग्रेसका प्रतिद्वन्दी उम्मेदवार तुलाराम खत्रीलाई ५ सय ३८ मतअन्तरले हराउँदै वली वडा अध्यक्षमा विजयी भएका हुन् । वडा न. २ मा जम्मा ४ हजार ६ सय […]

Continue Reading

नेपालगन्ज उपमहानगरपालिका वडा नं २३ मा कांग्रेसका जवर अली वेहना निर्वाचित

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नं २३ बाट नेपाली कांग्रेसका उम्मेदवार जवर अलि वेहना बेहना निर्वाचित भएका छन् ।बिहान १० बजे देखि मत गणना सुरु गरेको भएपनि ढिलो गरि मत परिणाम आएको छ । वेहनाले २३६ मत लिएर विजय भएका छन् ।

Continue Reading

रुकुम पश्चिमको सानी भेरी १ मा नेकपा माओवादी केन्द्रको पुरै प्यानल विजयी

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रको पुरै प्यानल नै विजयी भएको छ । वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका टेकबहादुर पुन विजयी भएका हुन् । उनले ५ सय ६१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका खले पुनले २ सय ८१ मत प्राप्त गरे । त्यस्तै अध्यक्षमा नेकपा माओवादी केन्द्रका विर्खबहादुर विष्टले […]

Continue Reading

कोहलपुरमा वाईसीएलका नेता शाही माथि एमाले निकट युवाद्वारा खुकुरी प्रहार

कोहलपुर नगरपालिका १ कौशिल्यानगर वाईसीएल नेपाल ईन्चार्ज राजु शाही माथी नेकपा एमाले निकट राष्ट्रिय युवा संघका  सुदिप थापाले धारिलो हतियार खुकुरी प्रहार गर्दा घाईते शाहीलाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भई रहेको छ । उक्त खुकुरी प्रहारमा सरिक भएका दुईजनालाई ईलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरि थुनामा लिएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी […]

Continue Reading