नयाँ युवा नयाँ सोच,नेपालको आयोजनामा दुई दिने संसदीय नमुना अभ्यास सुरु
नेपालगन्ज : “युवा तथा बालबालिका” लक्षित वर्ग तथा “शैक्षिक-बौद्दिक” लक्षित क्षेत्र अन्तरगत रहेर नयाँ युवा नयाँ सोच नेपालको आयोजनामा “नेपालको संघिय संसदीय अभ्यास” सम्बन्धि दुई दिने नमुना मिनी अभ्यास सुरु भएको छ ।नेपालगन्ज उद्योग वाणिज्य संघको सभा हलमा आज फागुन २७ र भोलि २८ गते प्रशिक्षण तथा अभ्यास भएको छ । जसमा “व्यवस्थापीका र कार्यपालिकाको […]
Continue Reading