लागू पदार्थ दुव्र्यसनी , ट्राफिक सचेतना, साइबर क्राइम सम्बन्धि वृत्तचित्र प्रदर्शनी

नेपालगन्ज : सामुदायिक प्रहरी सेवा केन्द्र बाँकेको आयोजनामा नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ बसपार्कमा लागू पदार्थ दुव्र्यसनी, साइबर क्राइम, ट्राफिक सम्बन्धि जनचेतनामूलक वृत्तचित्र प्रदर्शनी गरिएको छ ।मंगलबार साँझ ७ बजेदेखि ८:३० बजेसम्म उक्त वृत्तचित्र देखाइएको हो । साथै कार्यक्रममा लागू पदार्थ सम्बन्धि नृत्य पनि देखाइएको हो । पछिल्लो समयमा लागू पदार्थ सम्बन्धि घटनाक्रम बढेको पाइएको […]

Continue Reading

मुस्लिम जर्नालिस्ट क्लबका अध्यक्ष खानलाई अन्तर्राष्ट्रिय सञ्चार सेवा पुरस्कार

भरतपुर – मुस्लिम जर्नालिस्ट क्लब नेपाल ‘अन्तर्राष्ट्रिय सञ्चार सेवा पुरस्कार २०२३’ बाट पुरस्कृत भएको छ।एनआरएनए नन रेसिडेण्ट नेपाली एशोसिएसनले क्लबलाई उक्त पुरस्कारबाट पुरस्कृत गरेको हो।चितवनमा देउराली फ़ाउण्डेसनले आयोजना गरेको एक कार्यक्रममा फाउण्डेशनका अध्यक्ष भिम घिमिरेले मुस्लिम जर्नालिस्ट क्लब नेपालका अध्यक्ष आलम खानलाई उक्त पुरस्कार प्रदान गरेका हुन्। पुरस्कारको राशी १९ हजार ५०० रुपैयाँ रहेको छ।पत्रकारहरुलाई […]

Continue Reading

जि.भि.एन. कलेजको बिदाइ कार्यक्रममा प्रताप दासले सबैलाई नचाए

नेपालगन्ज : शैक्षिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल ज्ञानोदय विद्या निकेतन मा.वि. नेपालगन्जमा कक्षा ११ का विद्यार्थीहरुले कक्षा १२  का विद्यार्थीहरुलाई बिदाइ गरेका छन् ।नेपालगन्जको सिद्धार्थ कटेजमा  भएको कार्यक्रममा नेपाल आइडलका प्रताप दासले गीत गाएर विद्यार्थी तथा शिक्षकहरुलाई नचाएका थिए । उक्त विद्यालयमा कक्षा ११ र १२ मा गरेर १ हजार बढी विद्यार्थीहरु अध्ययनरत […]

Continue Reading

रोल्पाको काफल दाङ हुदै नेपालगन्जमा बिक्री

नेपालगन्ज : जहा इच्छा त्यहाँ उपाय भने झै केही गर्छु भन्नेलाई कसैले रोक्न सक्दैन । रोल्पाको जङ्गलमा फलेको काफल दाङ हुदै नेपालगन्जमा ल्याएर बिक्री गरिएको छ । घोराही, रजेना १८ मा घर भएका हरिनारायण चौधरीले रोल्पाबाट ७५ किलो भन्दा बढी ४ वटा झेउवामा लिएको काफल आज बिहानैदेखि नेपालगन्जको सिटिजन बैंक अगाडि राखेर बिक्री गरेकोे बताए […]

Continue Reading

उप निर्वाचन अपडेट: तनहुँमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार वाग्लेको अग्रता

तनहुँ- १ को मतगणना जारी रहेको छ। सोमबार बिहानसम्म १३ हजार ६५ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले दोब्बर मतले अग्रता लिएका छन्।  वाग्लेले ७ हजार २ सय ९३ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी कांग्रेसका गोविन्द भट्टराईले ३ हजार २ सय ३४ मत पाएका छन् भने एमालेका उम्मेदवार सर्वेन्द्र […]

Continue Reading

मानवता नेपाल बाँकेले जनजाति कल्याण आश्रममा रहेका बालबालिकालाई नगद हस्तान्तरण

नेपालगन्ज : सामाजिक सेवामा अगाडि रहेको मानवता नेपाल बाँकेले आज एक कार्यक्रम गरी जनजाति कल्याण आश्रम नेपाललाई फर्निचर खरिद गर्नका लागि नगद हस्तान्तरण गरेको छ ।नेपालगन्ज उपमहानगरपालिका वडा नं १७ मा रहेको जनजाति कल्याण आश्रम नेपाल आमाको माया छात्रावासमा रहेका १० जना बालकहरुलाई अध्ययन गर्न सहज होस् भनि नगद रु ५ हजार ५ सय हस्तान्तरण […]

Continue Reading

शैक्षिक सुधारका लागि कोहलपुर नगरपालिकाका मेयरलाई अखिल क्रान्तिकारीद्रारा मागपत्र पेस

कोहलपुर: नेपाल कम्युनिस्ट पार्टी बहुमतको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीले कोहलपुर नगरपालिकाका मेयर पुर्ण प्रसाद आचार्यलाई २६ बुदे मागपत्र पेस गरेको छ ।उक्ति २६ बुदे मागपत्रमा सरकारी पदधारण गरेका व्यक्तिहरुले निजी विद्यालय खोल्न नपाउने, आफ्ना बालबालिका सरकारी विद्यालयमा भर्ना गराउनुपर्ने, विद्यालयबाट दिइने सेवा सुविधा नागरिक बडा पत्रमा बनाएर राख्नुपर्ने, विद्यालयमा विद्यार्थीहरुको […]

Continue Reading

नेपाल घरेलु तथा साना उद्योग महासंघ नरेैनापुरको अध्यक्षमा यादव

नरैनापुर: नेपाल घरेलु तथा साना उद्योग महासंघ नरैनापुर गाउँ पालिका समितिको दोस्रो साधारण सभा तथा अधिबेशनबाट अध्यक्ष पदमा इन्द्रजित यादब सर्वसम्मत चयन भएका छन् ।त्यसैगरी बरिस्ठ उपाध्यक्षमा राम सुरज यादव, उपाध्यक्षमा सफिक खाँ, महासचिवमा राम सुरत रैदास, कोषाध्यक्षमा रिजवान अहमद मुकेरी लगायतका सदस्यहरु सर्वसम्मत चयन भएका छन् । उक्त कार्यक्रममा स्थानिय सरकारको प्रतिनिधित्व गर्दै वडा […]

Continue Reading

लागू पदार्थ दुव्र्यसनी , ट्राफिक सचेतना सम्बन्धि वृत्तचित्र प्रदर्शनी

नेपालगन्ज : सामुदायिक प्रहरी सेवा केन्द्र बाँकेको आयोजनामा नेपालगन्ज उपमहानगरपालिका वडा नं १० गणेशमान चोकमा लागू पदार्थ दुव्र्यसनी, साइबर क्राइम, ट्राफिक सम्बन्धि जनचेतनामूलक वृत्तचित्र प्रदर्शनी गरिएको छ । शनिबार साँझ ७ बजेदेखि ८:३० बजेसम्म उक्त वृत्तचित्र देखाइएको हो । पछिल्लो समयमा लागू पदार्थ सम्बन्धि घटनाक्रम बढेको पाइएको हुदा यो अभियान सुरु गरिएको सामुदायिक प्रहरी सेवा […]

Continue Reading

मुस्लिम धर्मावलम्बीको महान चाड ईदुल फित्र धुमधाम साथ मनाउँदै

नेपालगन्ज : नेपालगञ्जका ईस्लाम धर्मावलम्बीहरुले शनिबार ईदगाहमा सामुहिक नमाज पढ्दै यस वर्षको ईदुल फित्र पर्व धुमधामका साथ मनाएका छन् । शनिबार बिहान सुर्खेत रोड स्थित ईदगाहमा हजारौं ईस्लाम धर्मावलम्बीहरु जम्मा भई देशमा अमनचयन र शान्तिको कामना गर्दै पर्व मनाएको ईस्लामीक धर्मगुरुहरुले बताएका छन् । अरबी पात्रो अनुसार रमजान नवौं महिना हो । नवौं महिनामा एक […]

Continue Reading