उप निर्वाचन अपडेट: तनहुँमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार वाग्लेको अग्रता

मुख्य खबर


तनहुँ- १ को मतगणना जारी रहेको छ। सोमबार बिहानसम्म १३ हजार ६५ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले दोब्बर मतले अग्रता लिएका छन्।

 वाग्लेले ७ हजार २ सय ९३ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी कांग्रेसका गोविन्द भट्टराईले ३ हजार २ सय ३४ मत पाएका छन् भने एमालेका उम्मेदवार सर्वेन्द्र खनालले २ हजार १ सय ३४ मत पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *