गुल्मेली समाजको नगद पुरस्कार सहित सम्मानित हुनेहरुमा नेहा र प्रमेश
नेपालगन्ज : गुल्मी जिल्लामा जन्म लिएर विभिन्न प्रयोजनका सिलसिलामा स्थायी तथा अस्थायी रुपमा बाँके जिल्लामा आइ बसोबास गरेका गुल्मेलीहरुले शनिबार तीज मिलन तथा सम्मान कार्यक्रम भव्य रुपमा मनाएका छन्। २०५६ सालमा गुल्मेली मिलन चौतारीबाट गठन भएको उक्त गुल्मेली समाज सेवा बाँके सामाजिक कार्यमा पनि अन्य जिल्ला भन्दा पृथक रहेको छ । गुल्मेली समाज सेवा बाँकेमा […]
Continue Reading