अखिल क्रान्तिकारी महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको संयोजकमा: महेश एरी

नेपालगन्ज : अखिल क्रान्तिकारी  महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको इकाई कमिटी संयोजकमा महेश एरीलाई जिम्मेवारी दिइएको  छ । महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका संयोजक ध्रुब जोशी बुलबुललाई सांगठनिक कारबाही गरिए पछि रिक्त संयोजक पदमा अर्को आदेश नहुदासम्म एरीलाई जिम्मेवारी दिइएको छ । अखिल क्रान्तिकारीका जिल्ला सदस्यद्वय  प्रतीक चौलागाईं र खेमराज आचार्यले जिल्ला  कमिटीसमक्ष लिखित निवेदन दिएपछि कारबाही […]

Continue Reading

वाइसीएल बाँकेको आयोजनामा वृहत् रक्तदान कार्यक्रम गर्दै

नेपालगन्ज : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) को भातृ संगठन  योङ्ग कम्युनिष्ट लिग,नेपाल बाँके  “YCL” ले देशमा कोरोना महामारीको समयमा रगतको अत्यन्तै अभाव भएकोले त्यसलाइ मध्यनजर गर्दै वाइसीएल   बाँकेले वृहत् रक्तदान कार्यक्रमको आयोजना गरेको छ । नेपालगन्जमा रहेको होटल हायात न्युरोडमा  आउदो जेठ २९ गते शनिबारको दिन रक्तदान कार्यक्रम राखेको हुँदा मनकारी सबैलाई उक्त […]

Continue Reading

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेललाई जिफन्ट प्रदेश कमिटीले बुझायो १७ बुदे ज्ञापनपत्र

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट ) लुम्बिनी प्रदेश सङ्गठन कमिटीको तर्फबाट लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री माननीय शंकर पोखरेलज्यु लाई आज एक ज्ञापनपत्र हस्तान्तरण गरिएको छ ।कोभिड-१९ को दोश्रो लहरले समस्यामा परेका श्रमिकका समस्याहरुलाई प्रदेश सरकार मार्फत समाधान गराइदिने लगायत विभिन्न १७ बुँदे माग सहित आज ज्ञापनपत्र बुझाइएको लुम्बिनी प्रदेश कमिटी अध्यक्ष हरी कार्कीले बताउनुभयो । […]

Continue Reading

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) ले पठायो सातै प्रदेशमा स्वास्थ्य सामाग्री

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले छिमेकी मित्र राष्ट्र चीन, पार्टीको प्रवास समिति तथा सहयोगदाताहरुले पठाएको स्वास्थ्य सामाग्री कोरोनाको उपचार, नियन्त्रण तथा रोकथामका लागि सातै प्रदेशका इञ्चार्ज मार्फत स्वास्थ्य सामग्री पठाएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल‘ प्रचण्ड’ले ती स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । माओवादी केन्द्रले एन ९५ मास्क एक […]

Continue Reading

नाम मात्रको लकडाउन किन गर्ने सिडिओ साहब ?

बाँके जिल्लामा प्रत्येक ७/७ दिन गरेर लकडाउन समयअवधि लम्बाइएको छ ।  चारैतिर सबै खुल्ला छन् किराना पसल, तरकारी पसल, सपिङ्ग महल पनि खुल्ला छन् प्रहरी आएको देखेपछि सटर लगाउने र प्रहरी गएपछि खोल्ने गरेको देखिन्छ । नयाँनयाँ घरहरु निर्माणका काम चलिरहेकै छ, बाटो निर्माणका काम भइनै रहेको छ, भाटभटेनी सुपर मार्केट खुलेको छ, सानातिना किराना […]

Continue Reading

होलस्टिक होम केयर र मानवता नेपालले एमालेद्वारा सञ्चालन गरेको भान्सा घरमा खाद्यान्न सहयोग

नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा  नेकपा एमालेद्वारा सञ्चालनमा गरेको सहुलियत दरमा अस्पतालमा उपचार गराइरहेका कोभिड बिरामी तथा बिरामीका कुरुवाहरुलाई खाना खुवाएर सामाजिक कार्य गरिरहेको भान्सा घरमा  बाँकेमा घरघरमा गएर बिरामीको सेवा दिदै आइरहेको संस्था होलस्टिक होम केयर र सामाजिक कार्य गर्ने मानवता नेपाल बाँकेद्वारा संयुक्तरूपमा खाद्यान्न सहयोग गरेका छन्  । अहिलेको  समयमा […]

Continue Reading

होलस्टिक होम केयर र मानवता नेपाल बाँकेद्वारा अन्जनी माता रसोईलाई आर्थिक सहयोग

नेपालगन्ज : भेरी अस्पतालमा उपचार गराइरहेका कोभिड बिरामी तथा बिरामीका कुरुवाहरुलाई खाना खुवाएर सामाजिक कार्य गरिरहेको संस्था अन्जनी माता रसोईलाई बाँकेमा घरघरमा गएर बिरामीको सेवा दिदै आइरहेको संस्था होलस्टिक होम केयर र सामाजिक कार्य गर्ने मानवता नेपाल बाँकेद्वारा संयुक्तरूपमा आर्थिक सहयोग गरेका छन्  । अहिलेको  समयमा भेरी अस्पतालमा २० रुपैयाँमा खाना खुवाएर  उत्कृष्ट सामाजिक कार्य […]

Continue Reading

विगत र वर्तमानको राज्यव्यवस्थालाई नियाल्दा

परापूर्व काल देखि आजसम्म आउँदा समय परिवर्तन भयो, तर समय सङ्ग हुने परिवर्तन भएन ।पुर्खाहरुले देश बचाउन विभिन्न सङ्घर्ष  गरे तर त्यो  सङ्घर्ष परिणाम अझै पनि आउन सकेन ।  पुर्खाले आफ्नो भुमि बचाउन बलि दिन तयारी हुन्थे,  पछि पर्दैन थिए । तिनीहरुले गरेको योगदानलाई आजका   राज्य शासक सङ तुलना गर्दा वर्तमान शासकको शासन देख्दा लाज […]

Continue Reading

नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा आइतबारदेखि अन्य बिरामीहरुलाई पनि सेवा दिइने

नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरलाई कोरोना डेडिकेटेड हस्पिटल बनाएर सञ्चालन गर्दै आइरहेकोमा आउदो जेष्ठ २३ गते आइतबारदेखि नन कोभिड बिरामीहरुलाई पनि सेवा दिने भएको छ । कोरोना संक्रमितका बिरामीको चाप घट्दै गइरहेको हुदा बिरामीहरुको समस्यालाई मध्यनजर गर्दै अन्य सेवा पनि दिन लागेको अस्पतालले जनाएको छ । आज एक विज्ञप्ति निकाली कोभिड नन […]

Continue Reading

समाजसेवी न्यौपानेद्वारा स्वास्थ्य चौकिमा ह्विलचियर हस्तान्तरण:

कालिकोट : कर्णाली प्रदेशको विकट जिल्ला कालिकोटको झनै विकट मानिने पलाता- २ मा रहेको स्वास्थ्य चौकीमा सुत्केरी र अन्य जटिल बिरामीहरुको सहजता होस भन्ने उद्देश्यले स्वास्थ्य संस्था संन्चालन तथा व्यवस्थापन समितिको बैठक भैरहेको  अवसर पारि स्थानीय बासिन्दा युवा समाजसेवी जगत न्यौपानेले ह्विलचियर स्वास्थ्य संस्थाका ईन्चार्ज मार्फत हस्तान्तरण गरेका छन। पलाता गापा उपाध्यक्ष दाना न्यौपाने, वडा […]

Continue Reading