माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका वडा नं २० को माईगाउँमा टोल कमिटी गठन, अध्यक्षमा : बाउन

नेपालगन्ज : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले नजिकिँदै गरेको स्थानीय तहको चुनाबलाई मध्यनजर गर्दै संगठन बनाउने कामलाई तिब्रता दिएको छ । आज नेपालगन्ज उपमहानगरपालिका वडा नं २० अन्तर्गत माईगाउमा नेपाल कम्युनिष्ट पार्टीको टोल कमिटी गठन गरिएको छ जसको अध्यक्षमा  कमरेड हरि शंकर बाउन, उपाध्यक्षमा कमरेड सिपाइ खान, सचिवमा कमरेड देविसरा बडुवाल लगायतका  १३ सदस्यीय   टोल […]

Continue Reading

एमसीसीको विरोधमा नेपालगन्जमा वाइसीएल र अनेरास्ववियू क्रान्तिकारी लगायतको विरोध प्रदर्शन

नेपालगञ्ज:  एमसीसी पास नगर्न खबरदारी गर्न माओवादी केन्द्र निकट जनवर्गीय संगठनहरु वाइसीएल बाँके र अनेरास्ववियू क्रान्तिकारी, अनेमसंघ क्रान्तिकारी, अखिल नेपाल सुकुम्वासीसंग लगाएतले शुक्रवार पनि नेपालगञ्ज र कोहलपुरमा खवरदारी गर्दै विरोध प्रदर्शन गरेका छन । नेपालगञ्जस्थित माओवादी केन्द्रको पार्टी कार्यालयबाट विभिन्न नराराहरु लगाउँदै शुरु भएको विरोध जुलुसले त्रिवेणी मोड, त्रिभुवनचोक, वि-पी चोक हुँदै धम्बोझी चोकमा पुगेर […]

Continue Reading

उच्च गुस्तरीय ढोका उत्पादन गर्दै एभरेष्ट प्लाईउड ढोका उद्योग

गगन पौडेलनेपालगन्ज : नेपालगञ्जमा उच्चस्तीय पलाई वुड ढोका उद्योग स्थापित भएको छ । एच डी एच एम आर एस शीटबाट निर्मित कोर फेस नलाग्ने उच्च घनत्व युक्त माईका प्रविधि मार्फत निर्मित उच्च गुणस्तरीय ढोका निर्माण गर्ने उद्देश्यका साथ आजबाट एभरेष्ट प्लाईउड ढोका उद्योगले आफ्नो उत्पादन सुरु गरेको हो । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ फुलटेक्रामा […]

Continue Reading

नेपालगन्ज मेडिकल कलेजका यी दुई चिकित्सक भए समाजसेवी श्रीपदकबाट सम्मानित

नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज र कोहलपुरमा कार्यरत डा- क्रमश डा- आसिम किदुवाई र डा- कविता सिंहा कोभिड महामारीको समयमा दिनरात नभनी कोभिड संक्रमित बिरामीहरुलाई स्वास्थ्य सेवा पुर्याएको भन्दै लुम्बिनी प्रदेश सरकारद्धारा समाजसेवी श्री पदकबाट सम्मानित हुनुभएको छ ।आज लुम्बिनी प्रदेश दिवसको अवसर पारेर लुम्बिनी प्रदेश सरकारले प्राइभेट मेडिकल कलेज नेपालगन्ज मेडिकल […]

Continue Reading

नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताको प्रशिक्षणमा बरिस्ठ नेता महराले भने: एम सी सी पास हुदैन

नेपालगन्ज : नेकपा(माओवादी केन्द्र) नेपालगन्ज उपमहानगरपालिका संगठन कमिटीद्वारा आयोजना गरिएको प्रशिक्षण कार्यक्रम संगठन समितिका अध्यक्ष रतन बहादुर शाहीको अध्यक्षतामा नेपालगन्जका अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षण कार्यक्रम नेपालगन्ज उधोग बाणिज्य महासंघको हलमा सम्पन्न भएको छ ।नगरसचिव प्रेम शाहले संचालन गरेको प्रशिक्षण कार्यक्रमको प्रमुख अथिती पुर्व सभामुख कृष्ण बहादुर महराले प्रशिक्षण मन्तव्यमा नेपालगन्जको बसाईको स्मरण गर्दै पार्टीका योजना वर्तमान […]

Continue Reading

आम नागरिकहरुको स्वास्थ्य नै पहिलो प्राथमिकता:- नगर प्रमुख शाह

कपिलवस्तु :कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १० मा रहेको श्री नेत्र ज्योति माध्यमिक विद्यालय (१-१२) सौनहवामा लुम्बिनी प्रदेश स्थापना दिवस २०७८ को अवसरमा स्त्री तथा छाला रोग सम्बंधि तीन दिने वृहत स्वास्थ्य शिविरको उद्घाटन कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले गर्नुभयोl स्वास्थ्य कार्यालय तौलिहवा कपिलवस्तुको आयोजना तथा कृष्णनगर नगरपालिकाको समान्वय रहेको छ l […]

Continue Reading

अनेरास्ववियू बाँकेको अध्यक्षमा : केसी

नेकपा एमालेको भातृ संगठन अनेरास्ववियू बाँकेको अध्यक्षमा दिनेश केसी चयन भएका छन् । आइतबार सम्पन्न १९ औँ अधिवेशनबाट केसी बाँके अध्यक्षमा चयन भएका हुन् । यसअघि उनी बाँके अनेरास्ववियूको संयोजक थिए । आइतबार सम्पन्न अधिवेशन मार्फत उनको नेतृत्वमा ४७ सदस्यीय जिल्ला कमिटी गठन गरिएको हो । पार्टी फुटेपछि बाँकेमा पनि अनेरास्ववियू फुटेको थियो । अध्यक्षमा […]

Continue Reading

जनयुद्ध दिवस पारेर राप्ती सोनारीमा सहिद तथा वेपत्ता परिवारजनलाई  मन्त्री अथकद्वारा सम्मान 

बाँके- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) राप्ती सोनारी गाउँपालिकाले २७ औं जनयुद्ध दिवस राप्ती सोनारी वार्ड नं ६ को   सहिद स्मृति पार्क संरक्षण केन्द्र प्राङ्गणमा भब्य रुपमा सम्पन्न भएको छ । कार्यक्रममा गाउँपालिका भरिका ६८ जना सहिद तथा बेपत्ता परिवारजनलाई दोसल्ला ओढाएर  प्रमुख अथिती नेपाल सरकारका  युवा तथा खेलकुद मन्त्री माननीय महेश्वर गहतराज अथकले […]

Continue Reading

नेकपा माओवादी केन्द्र कोहलपुर नगर कमिटीको आयोजनामा वृहत् रक्तदान कार्यक्रम

नेपालगन्ज : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) २७ औं जनयुद्ध दिवसको अवसर पारेर गरिएको वृहत् रक्तदान कार्यक्रममा ६१ पिन्ट रगत संकलन भएको छ । नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश समिति सदस्य तथा कोहलपुर नगर इन्चार्ज युवा नेता नरेन्द्र न्यौपानेले रक्तदान गरी रक्तदान कार्यक्रम सुरु भएको थियो ।रक्तदान कार्यक्रमा स्व:स्फुर्तरुपमा कोहलपुर नगरका १५ वटै वडाकाबासीहरुले रक्तदान […]

Continue Reading

नेकपा एकीकृत समाजवादी पार्टीको एम सि सि विरुद्ध बाँकेमा विरोध प्रदर्शन

नेपालगन्ज : नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी पार्टीले आज बाँकेमा एस सि सि विरुद्ध नारा जुलुस सहित विरोध प्रदर्शन गरेको छ ।स्थानीय धम्बोझी चोकमा जम्मा भएका एकीकृत पार्टीका संगठनहरु युवा, विद्यार्थी लगायतका मोर्चाको उपस्थितिमा विरोध र्यालि निकालिएको थियोे । विरोधमा “एम सि सि चाहिदैन देश बेच्न पाइदैन” लगायतका चर्का नारावाजी लगाइएको थियोे । उक्त र्याली […]

Continue Reading