शिक्षण पेसाबाट राजनीतिमा होमिएका यादवको लगभग दोब्बर मतको मतान्तरबाट विजयी

लुम्बिनी प्रदेश बिशेष स्थानीय तह


नेपालगन्ज : बाँकेको जानकी गाउँपालिका वडा नं ५ को वडा अध्यक्ष पदमा नेपाली कांग्रेस पार्टीबाट उम्मेदवार उठ्नु भएको टीकानाथ यादवले प्रतिपक्ष पार्टीको भन्दा दोब्बर मतको मतान्तरले विजयी भएका छन् ।
स्नातकोत्तर तहको अध्ययन गरेका यादब महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज लगायत अन्य कलेजहरुमा अध्यापन गराउने गरेका छन् । उनी बौद्धिक व्यक्तित्व भएका कारण उनलाई जनताको अत्यधिक साथ रहेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *