गणतन्त्र दिवसको अवसरमा अखिल क्रान्तिकारी बाँकेद्वारा रक्तदान कार्यक्रम गर्दै

लुम्बिनी प्रदेश बिशेष

नेपालगन्ज : १५ औं गणतन्त्र दिवसको अवसरमा अखिल (क्रान्तिकारि) जिल्ला समिति बाँकेको आयोजनामा बृहत रक्तदान कार्यक्रम गर्ने भएको छ ।

रेडक्रस सोसाइटीको कार्यालय कोहलपुरमा १६ गते बिहान ८ बजेदेखि रक्तदान कार्यक्रम गरिने जिल्ला संयोजक महेश बस्नेतले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *