भोलि काठमाडौं उपत्यकामा सार्वजनिक विदा

मुख्य खबर

सरकारले भोलि (बिहीबार) काठमाडौं उपत्यकाभित्र सार्वजनिक बिदा दिएको छ ।

रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा सरकारले बिहीबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा निर्णय गरेको हो ।

गृह मन्त्रालयद्वारा प्रकाशित गरिएको सूचनामा भनिएको छ,’ रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा वि.सं.२०८० साल जेष्ठ ११ गते बिहीबारका दिन रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाका ३ (तीन) जिल्लाहरु काठमाडौं, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
हेर्नुहोस् सूचना

Leave a Reply

Your email address will not be published. Required fields are marked *