नेपालगन्ज १८ मा नेकपा एमालेबाट दिपक कुमार वर्माको प्यानल नै विजयी

नेपालगंज बिशेष स्थानीय तह

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ मा नेकपा एमालेका वडा अध्यक्ष पदका उम्मेदवार दिपक कुमार वर्मा निर्वाचित भएका हुन।

वडा नम्बर १८ मा नेकपा एमालेका पुरै प्यानल नै विजयी भएका छन् । वर्मा अघिल्लो स्थानीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष हुन उनको यो दोस्रो कार्यकाल हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *