माओवादी केन्द्र बाँकेको खजुरा गाउँपालिकाको अध्यक्षमा: राजकुमार बि-क-

लुम्बिनी प्रदेश बिशेष स्थानीय तह

बाँके : नेकपा माओवादी केन्द्र खजुरा गाउँपालिका को दोस्रो सम्मेलन सम्पन्न भएको छ ।

सम्मेलनले पालिका अध्यक्षमा  राजकुमार बि-क-, उपाध्यक्ष गरेबे शेख, उपाध्यक्ष टंक पोखरेल , उपाध्यक्ष प्रदीप बि-क ,  सचिव धन राम ओली,  सह सचिव खडक बहादुर ओली , कोषाध्यक्षमा  सरस्वती  पासी सहित  ४९ सदस्यीय कार्य समिति  चयन गरिएको नेकपा माओवादी केन्द्र बाँकेका अध्यक्ष आइ पी खरेलले बताउनुभयो ।

माओवादीले आज देशैभरका सबै पालिकाहरुमा एकैसाथ सम्मेलन सम्पन्न गर्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *