नेपालगन्ज : महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका सहायक क्याम्पस प्रमुख डा. इन्द्र बहादुर भण्डारी प्रदेश प्रज्ञा पदक पुरस्कारबाट सम्मानित हुनु भएको छ ।
लुम्बिनी प्रदेश स्थापनाका दिन दाङको लमही स्थित प्रदेश राजधानीमा भएको कार्यक्रममा प्रदेश प्रज्ञा पुरस्कारबाट सम्मानित गरिएको हो । डा. भण्डारीले लामो समयदेखि शिक्षा क्षेत्रमा पुर्याउनु भएको योगदानको कदर गर्दै सम्मानित गरिएको हो ।
