नेपालगन्ज उपमहानगरपालिका मा भोलि सार्वजनिक विदा

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका अन्तर्गत रहेका कार्यालय, शिक्षण संस्था र स्वास्थ्य संस्थामा भोलि सोमबार सार्वजनिक विदा दिइएको छ । सोमबार मुस्लिम समुदायको महान पर्व मोहम्मद डे परेको हुदा सार्वजनिक विदा दिइएको छ । सोमबार एक सूचना जारी गरि नेपालगन्ज उपमहानगरपालिकाका कार्यबाहक नगर प्रमुख कमरुद्दिन राईले सार्वजनिक विदा दिइएको जानकारी दिएका छन् ।हेर्नुहोस् सूचना :

Continue Reading

जनता समाजवादी महिला संघ बाँकेको आयोजनामा  तिजको शुभकामना तथा दर खुवाउने कार्यक्रम सम्पन्न

नेपालगन्ज : जनता समाजवादी पार्टी नेपालको भातृ संगठन जनता समाजवादी महिला संघ नेपाल बाँकेको आयोजनामा तिजको शुभकामना आदानप्रदान तथा दर खुवाउने कार्यक्रम सम्पन्न भएको छ । नेपालगन्जमा रहेको बाजेको सेकुवा होटलमा भएको कार्यक्रममा आफ्ना पार्टीका महिला दिदीबहिनी तथा अन्य  पार्टीका महिला नेताहरू, महिला दिदीबहिनीहरुलाई दर खुवाएको जनता समाजवादी पार्टी नेपालको केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश […]

Continue Reading

नेकपा (माओवादी केन्द्र) नेपालगन्ज उपमहानगरपालिका वडा नं १० को अध्यक्षमा दिपक चौधरी

नेपालगन्ज : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) नेपालगन्ज उपमहानगरपालिका वडा नं १० को वडा सम्मेलन सम्पन्न भएको छ । वडा अध्यक्षमा दिपक चौधरी   सर्वसम्मतिले चयन भएका छन् । स्थानीय वडा नं १० मा रहेको शिव मन्दिरको  भएको वडा सम्मेलनबाट अध्यक्ष पदमा दिपक चौधरी , उपाध्यक्ष पदमा मिना मिश्र , सचिव पदमा रोहित पटहर, सहसचिव […]

Continue Reading

सधैंभरि राजसंस्थाको बारेमा कुर्लनेहरुले राजा त्रिभुवनको सालिक देखेनन ? नत वडाले नै देख्यो

नेपालगन्ज : नेपालमा २०६२/६३ सालपछि पटकपटक पूर्व राजाहरुका सालिक राख्नमा ठूलै विवाद हुने गरेको छ । नेपालगन्जको मुख्य शहर त्रिभुवन चोकमा रहेको राजा त्रिभुवनको सालिक पनि अहिलेसम्म जिर्ण बन्दै गइरहेको छ नत राजसंस्थाको बारेमा कुरा उठाउने पार्टीको त्यो सालिक बनाउनेतर्फ ध्यान छ नत स्थानीय सरकारले नै ध्यान दिएको छ ।जनआन्दोलन पछि त्रिभुवन चोकलाई कमल मधेसी […]

Continue Reading

जनैपूणिर्माको तीन दिन अगावै त्रिभुवन चोकको सडकमा चहलपहल

नेपालगन्ज : जनैपूणिर्मा अर्थात डोरी बाध्ने दिन आउन तीन दिन अगाडिदेखि बाँकेको त्रिभुवन चोकमा सडकमा दुकान राखेर चहलपहल सुरु भएको छ । शुक्रबार साँझदेखि सडक छेउमा राखी, जनै, डोरी राखेर थुप्रै सडक पसल राखिएको छ । मान्छेहरुको चहलपहल बढी रहेको स्थानीयले बताएका छन् । तराईमा जनैपूणिर्मा अर्थात राखी बाध्ने दिनलाई ठूलो चाडपर्वको रुपमा मनाउने गरिन्छ […]

Continue Reading

दैलेखी समाज बाँकेले विविध कार्यक्रम गरी वार्षिकोत्सब मनायो, आज वृहत् रक्तदान सम्पन्न

नेपालगन्ज : दैलेख जिल्लाबाट बाँकेमा आइ बसोबास गरेका व्यक्तिहरुले सञ्चालन गरेको दैलेखी समाज बाँकेले आफ्नो १९ औं वार्षिकोत्सब विविध कार्यक्रम गरि मनाएको छ । बाँके जिल्लामा आइ बसोबास गरेका विभित्र जिल्लामा व्यक्तिहरुले आफ्नो जिल्लाक‍ो नाममा गठन गरेजस्तै दैलेखी समाज बाँकेले पनि दैलेखीहरुको उपस्थितिमा गठन गरि दैलेखीहरुलाई केही समस्या आइपरेको खण्डमा सहजीकरण गर्ने, सहयोग गर्ने लगायतको […]

Continue Reading

सडकको पेटीमा खसी बोका काट्दा उपमहानगरपालिका मौन, दुर्गन्ध फैलिएर स्थानीय आक्रोशित

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका अन्तर्गतको वडा नं ४ मा रहेको सडक पेटीमा खसी बोका काट्दा उपमहानगरपालिका तै चुप मै चुप रहेको छ । स्थानीय वडा नं ४ मा रहेको गगनगन्ज चोकमा सडकमै खसी बोका काट्दा वडा कार्यालय तथा उपमहानगरपालिका मौन रहदा स्थानीय बासिन्दाले दुखेसो गरेमा छन् । सडकमा खसी बोकाको लादी नालीमा फाल्ने गर्दा दुर्गन्धित […]

Continue Reading

अछामी सेवा समाज बाँकेको वृहत् रक्तदान कार्यक्रममा  ६० जनाले गरे रक्तदान

नेपालगन्ज –  अछामी सेवा समाज नेपालगन्ज बाँकेकाे १९ ओैं स्थापना दिवसकाे अवसरमा वृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मंगलबार रक्त सञ्चार केन्द्रमा गरिएको कार्यक्रममा ६० जनाले रक्तदान गरेका छन् । अछामी सेवा समाज नेपालगन्ज बाँकेले विभिन्न सामाजिक कामहरु गर्दै आइरहेको उक्त समाजका अध्यक्ष पुष्कर बहादुर खड्काले बताउनुभयो । उक्त कार्यक्रममा डा. रुपानन्द अधिकारी, डा. […]

Continue Reading

नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ को वडा भेला तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका भित्र रहेका २३ वटा वडाहरु मध्ये उत्कृष्ट काम गरिरहेको वडा नं ४ को आज वडा भेला तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । नेपालगन्जमा रहेको होटल न्यु इन्द्रेणीमा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा २ सय बढी वडावासीहरुको उपस्थित रहेको थियोे । वडा अध्यक्ष गोपाल पुनले आर्थिक वर्ष २०८१/८२ को वडाको बजेट […]

Continue Reading

नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ मा गरिएको नि:शुल्क स्वास्थ्य शिविरमा १५५ जनाले लिए सेवा

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ को आयोजनामा र सुपर पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टर प्रा.लि. को व्यवस्थापनमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । “हाम्राे वडा राम्राे वडा” भन्ने मूल नारा लिएर काम गरिरहेको वडा नं ४ ले बिरामीहरुको स्वास्थ जाँच गर्नुका साथै शंकास्पद बिरामीको थाईराइड, युरिक एसिड, लिपिड प्रोफाइल, मधुमेह लगायतको जाँच नि:शुल्क […]

Continue Reading