नेपालगन्ज मेडिकल कलेजमा रहेका कर्मचारी युनियनद्वारा गरे शुभकामना आदानप्रदान कार्यक्रम
नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेजमा रहेका क्रियाशील युनियनहरुद्वारा आज संयुक्तरूपमा दिपावली, छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम गरेका छन् । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा रहेको लेक्चर हलमा भएको कार्यक्रममा पूर्व सभापति अब्दुल हुसेन खान, कर्मचारी संगठनका केन्द्रीय सभापति कुश्माखर बस्याल, महासचिव रत्ना गिरी, कर्मचारी संघका केन्द्रीय सभापति यम बहादुर खड्का, बरिस्ठ उपसभापति पुरन […]
Continue Reading